Sangam Saving & Credit Cooperative Society Ltd. Nuwakot, Nepal

  • Home
  • Nepal
  • Nuwakot
  • Sangam Saving & Credit Cooperative Society Ltd. Nuwakot, Nepal

Sangam Saving & Credit Cooperative Society Ltd. Nuwakot, Nepal Sangam Saving & Credit Co-operative Society Limited operates from 2053 with a goal to provide you Pr

Sangam Saving & Credit Co-operative Society Limited operates from 2053 with a goal to provide you Professionalized and efficient financial services.

संगम वचत तथा ऋण सहकारी संस्था लि.,विदुर -४,वट्टार को लेखा सुपरिवेक्षण समितिका संयोजक श्री जोनी जे.के ज्यूलाई जन्मदिनको अ...
20/02/2026

संगम वचत तथा ऋण सहकारी संस्था लि.,विदुर -४,वट्टार को लेखा सुपरिवेक्षण समितिका संयोजक श्री जोनी जे.के ज्यूलाई जन्मदिनको अवसरमा सुख,शान्ति ,सुस्वास्थ्य ,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभकामना !!!

संगम वचत तथा ऋण सहकारी संस्था लि.,विदुर -४,वट्टार को सह-व्यवस्थापक सन्तोषी अर्याल ज्यूलाई जन्मदिनको अवसरमा सुख,शान्ति ,स...
18/02/2026

संगम वचत तथा ऋण सहकारी संस्था लि.,विदुर -४,वट्टार को सह-व्यवस्थापक सन्तोषी अर्याल ज्यूलाई जन्मदिनको अवसरमा सुख,शान्ति ,सुस्वास्थ्य ,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभकामना !!!

30/01/2026
31/12/2025

यस संस्थाको २९औं वार्षिक साधारणसभामा शुभकामना मन्तव्य राख्नु हुँदै समारोहका विशेष अतिथि नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष तथा यस संस्थाका निवर्तमान अध्यक्ष श्री नारायण श्रेष्ठ ज्यु
मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

31/12/2025

यस संस्थाको २९औं वार्षिक साधारणसभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु हुँदै संयोजक श्री जोनी जेके ज्यु
मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

31/12/2025

यस संस्थाको २९औं वार्षिक साधारणसभामा बजेट, कार्यक्रम र प्रगति प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष श्री शनि चित्रकार ज्यु
मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

31/12/2025

यस संस्थाको २९औं वार्षिक साधारणसभामा समारोहमा निमन्त्रणालाई स्वीकार गरी आउनु भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, शेयर सदस्यलगायतलाई स्वागत गर्नुहुँदै उपाध्यक्ष श्री दिनेश कुमार श्रेष्ठ ज्यु
मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

31/12/2025

यस सङ्गम साकोसको 🎂२९औं वार्षिकोत्सव समारोह 🎈
संस्थाको उन्नति र सुदृढ भविष्यका लागि साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, अतिथि तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद।
मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

30/12/2025

यस संस्थाको २९औं वार्षिक साधारणसभामा शुभकामना मन्तव्य राख्नु हुँदै समारोहका प्रमुख अतिथि जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष श्री शिवप्रसाद अधिकारी ज्यु
मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारणसभा को अवसरमा शैक्षिक उन्नयनलाई प्रोत्साहन गर्ने उद्देश्यस...
30/12/2025

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारणसभा को अवसरमा शैक्षिक उन्नयनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित “संगम उच्च शिक्षा छात्रवृत्ति” वितरण गरिएको छ।

संस्थाले दीर्घकालीन सोचका साथ प्रतिभावान विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच सहज बनाउँदै आएको छ, जसले समाजको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
📅मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कारोबार गर्न...
30/12/2025

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको छ ।
मिति: २०८२ पुस १५ गते
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
📍 बिदुर-४, संगम प्लाजा, बट्टार बसपार्क मार्ग, नुवाकोट
🌐 www.sangamcooperative.com.np

Address

Bidur-4, Battar
Nuwakot
44900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97710561591

Alerts

Be the first to know and let us send you an email when Sangam Saving & Credit Cooperative Society Ltd. Nuwakot, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangam Saving & Credit Cooperative Society Ltd. Nuwakot, Nepal:

Share

Category