Rupindevi Saving And Credit Co-operative Ltd

Rupindevi Saving And Credit Co-operative Ltd A cooperative is a member-owned entity that seeks to meet its members’ social, economic, and cultu Saving & Credit

🕯 भावपूर्ण श्रद्धाञ्जली 😢रुपिनदेवी बचत तथा ऋण सहकारी संस्था लि.कालेखापाल श्री विजय शाक्यज्यूका पूजनीय पिताश्री राजभाइ शा...
05/07/2025

🕯 भावपूर्ण श्रद्धाञ्जली 😢
रुपिनदेवी बचत तथा ऋण सहकारी संस्था लि.का
लेखापाल श्री विजय शाक्यज्यूका पूजनीय पिता
श्री राजभाइ शाक्यको असामयिक निधनले
हामी सम्पूर्ण सहकारी परिवार अत्यन्त मर्माहत र स्तब्ध भएका छौं।

यस अपूरणीय क्षतिप्रति
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै
परमपिता परमेश्वरले दिवंगत आत्मालाई चिर शान्ति प्रदान गरून्
र परिवारजनलाई यो दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने
प्रार्थना गर्दछौं।

"ॐ शान्ति 🙏"

— रुपिनदेवी बचत तथा ऋण सहकारी संस्था लि. परिवार

31/12/2024
https://www.facebook.com/share/p/19iFTLsBLA/
28/12/2024

https://www.facebook.com/share/p/19iFTLsBLA/

रुपिनदेवी बचत तथा ऋण सहकारी सँँस्था लि.बिदुर ०९ को १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

सुचना । सुचना ।सुचना ।।।भोलि मिति २०८०/०३/३० गते शनिवार भएतापनी आर्थिक बर्ष समाप्ती अर्थात मसान्तलाई लक्षित र  सदस्यहरुक...
14/07/2023

सुचना । सुचना ।सुचना ।।।
भोलि मिति २०८०/०३/३० गते शनिवार भएतापनी आर्थिक बर्ष समाप्ती अर्थात मसान्तलाई लक्षित र सदस्यहरुको सेवालाई मध्य नजर गर्दै ११: ०० बजे बिहान देखि दिउँसो २:०० बजे सम्म कार्यालय खुल्ने समबन्धित सबैलाई जानकारी गराईन्छ।
नोट : साथै उक्त समयाअवधिमा सदाझै सम्पुर्ण कारोवार गरिनेछ।

यस रुपिनदेवी बचत तथा ऋण सहकारी सँस्था लि.बि.न.पा ९ को ११ औ बार्षिकोत्सव,स्थापना दिवसको पावन अवसरमा समस्त सदस्य महानुभाव ...
03/07/2023

यस रुपिनदेवी बचत तथा ऋण सहकारी सँस्था लि.बि.न.पा ९ को ११ औ बार्षिकोत्सव,स्थापना दिवसको पावन अवसरमा समस्त सदस्य महानुभाव हरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ। ११ औ स्थापना दिवस सम्म आईपुग्दा याँहाहरुले सँस्था प्रती देखाउनु भएको बिश्वासलाई उच्च मुल्याङ्कन गर्दै आगामी दिनमा हजुरहरुकै सेवामा तल्लिन भएर लाग्न थप हौसला प्राप्त भएको छ । यो विषम परिस्थितिमा पनि सँस्था प्रती बिश्वास गरि कारोबार गरिरहनु भएको छ र निर्धक्कका साथ कारोवार गर्नुहुन हुन पनि हार्दिक अनुरोध गर्दै धन्यवाद ज्ञापन गर्दछौ।🙏🙏
जय सहाकारी।

अध्यक्ष : रोशन शाह

२०७९ पौष १५ गते शुक्रबारदशौँ साधारण सभा तथा बनभोज कार्यक्रमकेही रमाइला पलहरु केही रमाइला यादगाररुपिन्देवी बचत तथा ऋण सहक...
01/01/2023

२०७९ पौष १५ गते शुक्रबार

दशौँ साधारण सभा तथा बनभोज कार्यक्रम
केही रमाइला पलहरु
केही रमाइला यादगार

रुपिन्देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
विदुर - ९, कोलोनी , नुवाकोट

#बन्देविमन्दिरपरिसर
Rupindevi Saving And Credit Co-operative Ltd

Address

Nuwakot
44900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97710561880

Website

Alerts

Be the first to know and let us send you an email when Rupindevi Saving And Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rupindevi Saving And Credit Co-operative Ltd:

Share

Category