02/06/2026
वनबास गएको पुल बल्ल आफ्नै स्थानमा बन्न सफल भयो।
महेन्द्रराजमार्ग अन्तर्गत निजगढपथलैयाको बिचमा रहेको यो दुधौरा पुललाई कयौ बर्ष अगाडी बाढीले बगाएको थियो। सरकार र ढेकदारको कमिकमजोरी बाबजुद यात्रुहरुले सास्ती सहेर नै आवतजावत गर्नु परेको त्यो पिडादाही अवस्थाको बल्ल अन्त्य भएकोछ।
#पथलैया #महेन्द्रराजमार्ग ाँकुरा