Gurukul Saving & Credit Co.Ltd

Gurukul Saving & Credit Co.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurukul Saving & Credit Co.Ltd, Financial service, Nepalganj.

16/06/2024
13/12/2018

विश्व सरसफाइ अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका भरिका वडा कार्यालय , पुलिस प्रशासन , संघ सस्थाहरू संयुक्त अायोजना नेपागञ्ज नगरलाई "स्वच्छ, सफा वातावरण बनाउने हाम्रो अभियान " अनुसार गुरूकुल बचत तथा ऋण सहकारी संस्था लि र नेपाल प्रहरि को संयोजकत्वमा न्युरोड बाट ित्रभुवन चोक सम्म सरसफाइ गर्ने भएको हुँदा सम्पूर्ण सञ्चालक समिति, लेखा समिति, सदस्य , सम्पूर्ण कर्मचारी लगायत यश संस्था सँग अाबद्द सदस्यहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

समय : विहान ७: बजे
स्थान : कलपत्रु होटल बाट त्रिभुवन चोक सम्म
मिति २०७५/०८/२९ गते शनिवार ।

अाज ६अाैं नियमित सरसफाइ अभियान अन्तरगत  भगवान बाबा श्री चन्र्द मिन्दर प्राकृतिक चिकित्सालय मा गूरूकुल बचत तथा ऋण सहकारी ...
18/11/2018

अाज ६अाैं नियमित सरसफाइ अभियान अन्तरगत भगवान बाबा श्री चन्र्द मिन्दर प्राकृतिक चिकित्सालय मा गूरूकुल बचत तथा ऋण सहकारी संस्था लि का अतिरिक्त कृयाकलाप उपसमिति का संयोजक श्री कमल गुप्ता ज्यु को संयोजकत्वमा यसै संस्थाका अध्यक्ष श्री सुरेन्द्र सिंह सरदार ज्यु को अतिथि , पुर्व अध्यक्ष बर्तमन सल्लाहकार तथा बचत तथा ऋण जिल्ला सहकारि संघका सचिव श्रि प्रेम बहादुर शाह ज्यु को अतिथि र धार्मिक तथा समाजिक सद्भाव समिति का अध्यक्ष श्री सकिल अहमद ढपालि र भुपाल सिंह खड्का ज्यु लगायत सम्पुर्ण सञ्चालक समिति , लेखा समिति , कर्मचारीहरू र त्यस चिकित्सकलयका गुरू अान्नद कर्मचार्य , अाषिश कर्मचार्यको उपस्थितिमा त्यस सरसफाइ कार्यक्रम सम्पन्न गरियो र त्यस सँस्था ले विगत का दिनमा पनि यस्ता अतिरिक्त कृयाकलाप गर्दै अाएको संस्थाको व्यवस्थापक श्री टिकाराम चाैधरी ले जानकारी दिनुभयो ।

06/11/2018

2075 साल को शुभ दिपावलि ,तथा छठ को पावन अवसरमा यश सँस्थाका सम्पुर्ण सञ्चालक , शेयर धनी सदस्य ,कर्मचारी , शुभ चिन्तक, तथा नेपाली अामा बुवा दाजुभाइ दिदीबहिनी लगायत देश तथा विदेश मा बस्नु हुने सम्पुर्ण नेपाली हरूमा सुख, शान्ति ,समृद्धि र उत्तर उत्तर प्रगतिको साथै हार्दिक मङग्लमय शुभकामना व्यक्त गर्दछौं । धन्यवाद ,

गुरूकुल परिवार
नेपालगञ्ज 2 न्युरोड ,बाँके ।

मान्छे को मन एउटा सोचले बनेको हुन्छ , सोच त्यो परिस्थिति ले निर्धारण गर्दछ त्यहि परिस्थिति लाई पार गर्न ईच्छा , शक्ति चा...
03/11/2018

मान्छे को मन एउटा सोचले बनेको हुन्छ , सोच त्यो परिस्थिति ले निर्धारण गर्दछ त्यहि परिस्थिति लाई पार गर्न ईच्छा , शक्ति चाहिन्छ , त्यो ईच्छा , शक्ति लाई मजबुत तथा बलियो बनाउन मन भित्र बाट अठोट चाहिन्छ त्यहि अठोट लाई सहकार्य गर्न उत्प्रेरणा motivate ले साथ दिन्छ त्यहि जनमानस मा स्थापित गर्न यसै सँस्थाका अध्यक्ष श्रद्वय श्रि सुरेन्द्र सिहँ सरदार ज्यु "युवमय " बनाउदै उहाँ लाई हार्दिक बधाई तथा कृतज्ञता अर्पण गर्न चाहानेछाै ।।।

हिन्दु हरूको महान चाड बिजया दशमी ,तथा छठ को अवसरमा हामी हाम्रा सम्पूर्ण सञ्चालक सदस्य ,लेखा सदस्य , अन्य उप समिति सदस्य ...
11/10/2018

हिन्दु हरूको महान चाड बिजया दशमी ,तथा छठ को अवसरमा हामी हाम्रा सम्पूर्ण सञ्चालक सदस्य ,लेखा सदस्य , अन्य उप समिति सदस्य , लगायत सम्पुर्ण शेयरधनी सदस्य ,तथा कर्मचारी साथिहरूमा धेरै धेरे शुभकामना का साथै दृघायुको कामना गर्दछौं ।

अाज गुरूकुल बचत तथा ऋण सहकारी सँस्था लि को अाठाैं वार्षिक साधारण सभा सम्पन्न गराउन सहयोग गर्नू हुने यश सभाका सभाध्यक्ष म...
07/10/2018

अाज गुरूकुल बचत तथा ऋण सहकारी सँस्था लि को अाठाैं वार्षिक साधारण सभा सम्पन्न गराउन सहयोग गर्नू हुने यश सभाका सभाध्यक्ष महाेदय , प्रमुख अथिति , विशिष्ट अथिति , हाम्रो निम्तो लाई स्विकर गरि पाल्नु भएका अथिति गणहरू ,सम्पुर्ण शेयरधनि सदस्य ज्युहरू , सञ्चालक पदाधिकारी ज्युहरू, लेखा समिति पदाधिकारी ज्युहरू, अन्य उप समिति पदाधिकारी ज्युहरू , पत्रकार बन्धुहरू लगायत कर्मचारी मित्र ज्युहरू र हाम्रो कार्यक्रम को लागि प्राविधिक सहयोग , हल उपलब्ध गराउनु हुने ईन्द्रेनि होटेल लाई कार्यक्रम सभ्य र भव्य अनि सफल बनाउन सहयोग गर्नु भएकोमा गुरूकुल बचत तथा ऋण सहकारि संस्था को तर्फ बाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक नमन गर्न चाहान्छु ।

05/10/2018

दिगाे विकास लक्षय प्राप्ती का लागी सहकारी
गुरूकुल बचत तथा ऋणा सहकारी संस्था काे ८अाैं वाषिर्क साधारणा सभा तपसिल बमाेजिम हुने भएकाेले सम्पुर्ण शेयर धनी सदस्य ज्युहरू , शुभचिन्तक, अदारनिय माहानुभावहरू अनिवारर्य उपस्िथतीका लागी हादिर्क अनुराेध गदर्छाै ।
तपसिल
मिति २०७५ साल असाेज २० गते शनिवार
समय ः १०ः०० बजे विहान
स्थान ः इन्िदे्रनी हाेटेल नेपालगञ्ज न्युराेड बाँके ।

६अांैपटक सरसफाई कार्यक्रम सरस्वती मन्दिर ,
22/09/2018

६अांैपटक सरसफाई कार्यक्रम सरस्वती मन्दिर ,

तेस्राे संिवधान िदवसकाे अवसरमा हाम्राे संस्था पनि अग्रसर हँदै ।
19/09/2018

तेस्राे संिवधान िदवसकाे अवसरमा हाम्राे संस्था पनि अग्रसर हँदै ।

नेपाली नारीहरूको महान चाड हरितालिका तिजको पावन अवसरमा नेपाली दिदी बहिनी दाजुभाइ मा हार्दिक शुभकामना व्यत्क्त गर्दछौं ।  ...
11/09/2018

नेपाली नारीहरूको महान चाड हरितालिका तिजको पावन अवसरमा नेपाली दिदी बहिनी दाजुभाइ मा हार्दिक शुभकामना व्यत्क्त गर्दछौं ।

गुरूकुल सपरिवार

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Gurukul Saving & Credit Co.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share