Chiya And Cheers Team Junction

Chiya And Cheers Team Junction SIP GOOD, FEEL GOOD

08/07/2025

It's time for smart decision.
Get a big saving with Life Insurance Premiums deduction from your taxable income.

29/03/2024
01/01/2024

मिलियन डलर राउण्ड टेबल अन्तर्गत व्यवसायीक लक्ष्य पुरा गरी एमडीआरटी २०२४ का लागि योग्य हुनुभएकोमा सुनवल ब्राञ्च युनिट अन्तर्गतकी वरिष्ठ एजेन्सी म्यानेजर श्री भवानी भण्डारीलाई हार्दिक बधाई तथा उत्तरोतर प्रगतीको कामना गर्दछौं।

21/07/2023

एशियन लाईफ इन्स्योरेन्स कं. लि.
प्रेस विज्ञप्ती

रु. १ करोड २ लाख मृत्यु दाबी भुक्तानी

एशियन लाईफ इन्स्योरेन्स कं.लि.ले मृत्यु दाबीवापत रु १ करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीवापतको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी नाथु देवानले वार्षिक रु.३,७१,७५०।– बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८।३।२९ गते दोहोरो बीमांक सुविधा सहित रु.५० लाख बीमांकको वार्षिक धनलाभ बीमालेख गर्नुभएको थियो । बीमितबाट बीमाशुल्कको दुई किस्तावापत जम्मा रु.७,४३,५००।– भुक्तानी प्राप्त भएको थियो । बीमालेखको बीमांक वापत रु. ५० लाख, दोहोरो बीमांक (टु एक्स) वापतको रु. ५० लाख र बोनश रकम समेत रु.१ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरिएको हो ।

16/09/2022

डेङगुकाे संक्रमणबाट जाेगिनकाे लागी लामखुट्टेकाे टाेकाईबाट जाेगिनुहाेस् ।
घरआँगन सफा राख्नुहाेस् र खुला भाँडाे वा खाल्डाखुल्डीमा पानी जम्न नदिनुहाेस् ।
लामखुट्टेकाे टाेकाईबाट जाेगिन पुरै शरीर ढाक्ने गरी लुगा लगाउनुहाेस् र झूल हालेर सुत्ने गर्नुहाेस् ।

09/07/2022

२०७९/०३/२५ र २६ गते बिहान १०:०० बजेदेखी १:३० सम्म नारायणगढ शाखा कार्यालय, खोलेसिमल, पर्सा, चनौली, कावासोती उपशाखा कार्यालय खुल्ला रहने सबैमा सुचित गरिन्छ ।

Address

Narayangarh

Opening Hours

10:00 - 17:30

Telephone

+97756598982

Website

Alerts

Be the first to know and let us send you an email when Chiya And Cheers Team Junction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chiya And Cheers Team Junction:

Share