Chamber Multipurpose Co-Operative Society Ltd.

Chamber Multipurpose Co-Operative Society Ltd. MULTIPURPOSE

चेम्बर बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्बन्धि सूचना
11/09/2025

चेम्बर बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्बन्धि सूचना

तेस्रो वार्सिक साधारण सभा सम्बन्धि सूचना
09/09/2024

तेस्रो वार्सिक साधारण सभा सम्बन्धि सूचना

आज मिति २०८१/०३/२० गते संस्थाको सामाजिक उत्तरदायित्व बहन तथा शैक्षिक कार्यक्रम अन्तर्गत  राष्ट्रिय आधारभुत बिद्यालय  ठिम...
05/07/2024

आज मिति २०८१/०३/२० गते संस्थाको सामाजिक उत्तरदायित्व बहन तथा शैक्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय आधारभुत बिद्यालय ठिमुरामा संस्थाका सचीव भोजराज कौडाल,काेषाध्यक्ष एबम शिक्षा उप समितीका संयोजक चिरञ्जीवी सुबेदि,संचालकहरु लक्ष्मि रिमाल पौडेल , शर्मिला न्यौपाने , धन प्रसाद पोख्रेल , शिक्षा उप समितिका सदस्यहरु डा. रेवन्त भट्टराई , निल बहादुर के सि र संस्थाका ब्यवस्थापक हरिराम ढकाल सहित बिद्यालयका प्रध्यानाध्यापक , शिक्षक र बिध्यार्थिहरुको उपस्तिथिमा शैक्षिक सामाग्री हस्तान्तरण कार्य सम्पन्न गारियो ।

मुटु जोगाउ, स्वस्थ  बनौं यही मिति 2081/03/07 गते शुक्रबारवरिष्ठ मुटु रोग बिसेसज्ञ  डा.शंकर  लौडारी द्वारा  मुटु सम्बन्धि...
20/06/2024

मुटु जोगाउ, स्वस्थ बनौं
यही मिति 2081/03/07 गते शुक्रबार
वरिष्ठ मुटु रोग बिसेसज्ञ डा.शंकर लौडारी द्वारा मुटु सम्बन्धि परामर्श रहेको हुदा सहभागी भइ लाभ उठाउनु हुन सम्पुर्णमा अनुरोध गर्दछौं ।
स्थान : उद्योग वाणिज्य संघको सभा हल
समय : दिउँसो १ बजे

सहकारी सुशासन : प्रबिधि  र  एकिकरण  मुल नारा सहित ६७ औ राष्ट्रिय सहकारी दिवस को सम्पुर्णमा शुभकामना ।
02/04/2024

सहकारी सुशासन : प्रबिधि र एकिकरण मुल नारा सहित ६७ औ राष्ट्रिय सहकारी दिवस को सम्पुर्णमा शुभकामना ।

03/04/2023
सबैमा फागु पुर्णिामा को हार्दिक शुभकामना ।
06/03/2023

सबैमा फागु पुर्णिामा को हार्दिक शुभकामना ।

चेम्बर बहुउद्देश्यीय सहकारी संस्था का कर्मचारी सुशील श्रेष्ठ ज्यु को आज पर्न गयको जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्...
01/03/2023

चेम्बर बहुउद्देश्यीय सहकारी संस्था का कर्मचारी सुशील श्रेष्ठ ज्यु को आज पर्न गयको जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

ग्याल्पो लोसार को सम्पुर्ण मा हार्दिक शुभकामना 🙏
21/02/2023

ग्याल्पो लोसार को सम्पुर्ण मा हार्दिक शुभकामना 🙏

11/01/2023

📣१४ औं चितवन महोत्सव–२०७९ यहि पौष २५ गते देखि माघ ४ गते सम्म
सहभागी बनौं, आबलोकन गरौं, सफल पारौं ।।🙏
सचिवालय :
उद्योग वाणिज्य संघ-चितवन
☎️०५६-५९६१०८, ५९६२०८, ५९६३०८
🌐ccichitwan.org.np
📨[email protected]

Address

Bharatpur 1, Chamber Marg
Narayangarh
44200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97756513333

Website

Alerts

Be the first to know and let us send you an email when Chamber Multipurpose Co-Operative Society Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category