Angel Korean Language pvt.Ltd Mahendranagar Branch

Angel Korean Language pvt.Ltd Mahendranagar Branch महेन्द्रनगरमा एक मात्र institue M to K, यहाँ Special कोरियन भाषा मात्र पढाई हुन्छ ।

महेन्द्रनगरमै एक मात्र institue, यहाँ Skill test र UBT test का साथै Korean Language मात्रै पढाई हुन्छ ।

29/07/2023
29/12/2022

E-9 कामदारले स्वदेश फिर्ता नगरि कोरियाबाट अधिकतम १२ वर्ष सम्म भिसा थप गर्न मिल्ने निति नियमको तयारिमा
श्रोत TDNK

26/05/2022
25/03/2022

इपिएस कोरियन भाषा परीक्षा दिन चाहनेहरूको लागि आवेदन फारम खुलेको छ। भर्न सक्नुहुनेछ ! 🇰🇷
धन्यवाद !

✅ सन् 2022 को दोस्रो चरणको कामदार जारी मिति (2nlot issue date) प्रकाशित भएको छ ‼️➡️  उत्पादन मुलुक क्षेत्रतर्फ  कामदार ज...
23/03/2022

✅ सन् 2022 को दोस्रो चरणको कामदार जारी मिति (2nlot issue date) प्रकाशित भएको छ ‼️

➡️ उत्पादन मुलुक क्षेत्रतर्फ
कामदार जारी मिति (issue date) : May 7 to 12

➡️ कृषि तथा पशुपालन क्षेत्रतर्फ

कामदार जारी मिति (issue date) : May 3 to 6

धन्यवाद 🙏

थपियो भिजा:दक्षिण कोरियाले सन २०२२ को अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना भिजा सकिने इपिएस का...
23/03/2022

थपियो भिजा:

दक्षिण कोरियाले सन २०२२ को अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना भिजा सकिने इपिएस कामदारहरुको भिजा थप १ बर्ष थप्ने निर्णय गरेको छ।

कोरोनाका कारण कोरियामा कामदार अभाव भइरहेको र कामदार भित्राउन सहज अवस्था नरहेको भन्दै यस अघि पनि २ पटक यस्तै भिजा थप गरिसकिएको छ।
त्यसैगरी यस अघि १ बर्ष भिजा थप पाएकाहरुमा अप्रिल १३ देखि जुन ३० सम्म ४ बर्ष १० महिना वा ३ बर्ष भिजा सकिने इपिएस कामदारहरुले समेत थप ५० दिनको भिजा पाउने भएका छन।

यसरी १ बर्ष भिजा थप हुने निर्णयले ७७ हजार ९४ जना इपिएस कामदार लाभान्वित हुनेछन भने ५० दिन भिजा थपको निर्णयले ५ हजार ६ सय ४४ इपिएस कामदार लाभान्वित हुनेछन।

शुभ बिहानी सम्पुर्णमा! आज श्रीपञ्चमी अर्थात सरस्वती माताको पुजाआरधाना गर्ने दिन , माता सरस्वतिले सबैलाई सद्बुद्दीका साथै...
06/02/2022

शुभ बिहानी सम्पुर्णमा!
आज श्रीपञ्चमी अर्थात सरस्वती माताको पुजाआरधाना गर्ने दिन , माता सरस्वतिले सबैलाई सद्बुद्दीका साथै स्मरण गर्नसक्ने शक्ति प्रदान गरून् !अध्यन गर्न लागेको भाषा अथवा बिषयमा सफलता हासिल गर्न माता सरस्वतीले शक्ति प्रदान गरुन् 🙏🙏
मनले राम्रो चिताउनु, शरीरले असल काम गर्नु, अनुशासनको परिधिभित्र रहेर ज्ञान हासिल गर्नु र ज्ञानकै ज्योतिबाट सकारात्मक परिवर्तनको सम्वाहक बनी असल गुरुको अनुसरण गर्नु नै सरस्वतीको पुजा गर्नु हो 🙏🙏🙏
शिक्षा प्रेमी सम्पुर्ण विद्यार्थी ,शिक्षक तथा सम्पुर्ण अभिभावक ज्युहरुमा बसन्त पञ्चमी २०७८ को शुभकामना ❣️❣️

एन्जल कोरियन भाषा परिवार !!!

27/12/2021

सन् २०२२ को लागि नयाँ कामदार पठाउनका लागि चैत-वैशाखसम्म भाषा परीक्षा गर्न लागिएको ईपिएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिएका छन् ।
News Portal

Address

Mahendranagar गल्ली न. 5 कामना बिकास बैंक सँगै।।
Mahendranagar

Alerts

Be the first to know and let us send you an email when Angel Korean Language pvt.Ltd Mahendranagar Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Angel Korean Language pvt.Ltd Mahendranagar Branch:

Share