Kshireshwar Krishak Saving and Credit Cooperative Ltd.

Kshireshwar Krishak Saving and Credit Cooperative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kshireshwar Krishak Saving and Credit Cooperative Ltd., Financial service, Sakhuwa-01, Dhanusha, Mahendranagar.

"आजको बचत भोलिको सुरक्षा "भन्ने मूल मन्त्रका साथ डिभिजन सहकारी कार्यालय , धनुषा बाट वि .स. २०६८/०८/२० गते स्वीकृति पाई विधिबत रुपमा स्थापित सहकारी संस्था हो / यस संस्थाले आफ्ना सदस्य बर्गमाझ सरल एबं सुलभ ढंगले बचत तथा ऋणको सेवा प्रदान गर्दै आएको छ / यसका साथै संस्थाले आफ्ना सदस्य को सुविधाका लागि रेमिटान्स सेवा समेत दिदै आएको छ / यस सहकारी संस्था सखुवा महेन्द्रनगर(क्षिरेश्वरनाथ न.पा.-०५) मा अबस्थित रहेको छ / सम्पर्क न : ०४१-५४०३१९,९८४४४३५६६६,९८१६८०६१६२

10/09/2025

आदरणीय सदस्य ज्यू, हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आज २५ गते संस्थाको कार्यालय बन्द रहेने जानकारी गराइन्छ। यसका साथै यस आन्दोलनमा सहादत प्राप्त ब्यक्ति प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । 🙏🙏

02/04/2024
रंगको पर्व फागु पुर्णिमाको अबसरमा सम्पूर्ण सदस्य, कर्मचारी एवं नगरबासी मा हार्दिक शुभकामना व्यक्त गर्दछौ
24/03/2024

रंगको पर्व फागु पुर्णिमाको अबसरमा सम्पूर्ण सदस्य, कर्मचारी एवं नगरबासी मा हार्दिक शुभकामना व्यक्त गर्दछौ

हार्दिक शुभकामना 💐🙏
21/10/2023

हार्दिक शुभकामना 💐🙏

नवबर्ष २०७९ सालको उपलक्षयमा सम्पुर्ण सदस्य , कर्मचारी एवं नगरबासीमा यस सहकारी संस्थाकाे तर्फबाट हार्दिक मंगलमय शुभकामना ...
14/04/2022

नवबर्ष २०७९ सालको उपलक्षयमा सम्पुर्ण सदस्य , कर्मचारी एवं नगरबासीमा यस सहकारी संस्थाकाे तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

रंगको पर्व फागुपुर्णिमा को उपलक्षयमा सम्पुर्ण सदस्य , कर्मचारी एवं नगरबासीमा यस सहकारी संस्थाकाे तर्फबाट हार्दिक मंगलमय ...
28/03/2021

रंगको पर्व फागुपुर्णिमा को उपलक्षयमा सम्पुर्ण सदस्य , कर्मचारी एवं नगरबासीमा यस सहकारी संस्थाकाे तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

Address

Sakhuwa-01, Dhanusha
Mahendranagar
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:15

Telephone

+9779844435666

Website

Alerts

Be the first to know and let us send you an email when Kshireshwar Krishak Saving and Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kshireshwar Krishak Saving and Credit Cooperative Ltd.:

Share