Bhasme Market

Bhasme Market “The four most dangerous words in investing are: ‘this time it’s different.'” – By Sir John Templeton

''आयौ सिकयौ सिकायौ''

Share Bazar, NEPSE, SEBON,

03/11/2025

Voter id ko form varnu vayo t…?

  ko Date extend vako x hai   form varnu parema samjinu hola 🙏
15/09/2025

ko Date extend vako x hai
form varnu parema samjinu hola

🙏

(३४) नागिरकता प्रमानपत्र रद्द गर्ने सम्बन्धी कार्यविधि
31/05/2024

(३४) नागिरकता प्रमानपत्र रद्द गर्ने सम्बन्धी कार्यविधि

  aleart..!
26/05/2024

aleart..!

|| ShareSansar || NIC Asia Bank Limited is selling 50,000 units promoter shares of Citizen Investment Trust in an auction to the qualified investors from 13th Jestha to 20th Jestha, 2081.

22/05/2024

Let’s go..!

मौद्रिक नितिमा उल्लेखित केही महत्वपूर्ण कुराहरु बुदागत।👇️1)👉️ 4 हट्यो, 12 हटेन खासै फरक नपर्न पर्ने हो🙏2)👉️ 12% ब्याजले ...
22/07/2022

मौद्रिक नितिमा उल्लेखित केही महत्वपूर्ण कुराहरु बुदागत।👇️
1)👉️ 4 हट्यो, 12 हटेन
खासै फरक नपर्न पर्ने हो🙏
2)👉️ 12% ब्याजले भने पक्कै पनि 1/2 दिन प्यानिक निम्ताउन सक्छ तर प्यानुक हुनुपर्ने चाहिँ हैन।
3) 👉️तरलता सहज हुँदै जादा र ब्रोकरहरुले मार्जिन लेन्डिङ सुरु गरेसि 12 करोडको सिमा हटाइने छ🔥❤️positive कुरा,
4) 👉️मर्जरमा जादा कारोबार नरोकिने-❤️राम्रो पक्ष्य।
5)👉️ बैंकदर 8.5 पुर्याउने🙏
6) 👉️आर्थिक बृदिदर 7% भित्रै कायम राख्ने।
7) 👉️कोभिडको बेला दिइयको सहुलियत खारिज।

आयातमा कडाइ गर्ने र बिसेषगरि उत्पादनलाई प्रेरित गर्दै, सेयरबजारलाइ फरक पार्ने गरि अरु त्यस्तो महत्त्वपूर्ण परिवर्तन नगरी मौद्रिक नीति आयो।
यो मौद्रिक नितिले सेयर बजार लगायत तरलतामा के कस्तो असर पार्ला? आफ्नो आफ्नो राय राखिदिनुहुन अनुरोध🙏

05/02/2022

साँच्चीकै मन छोयो🤗

अर्बपति छन‌ मेरो बा का दाजुभाई, दरबारजस्तै भव्य बङ्गलामा सुनकाे जलप लगाइएको मार्बलले बनेकाे डाइनिङ टेबलमा उनिहरु बसिरहेका थिए । नुन नहाली पकाएको टुसादार चना र चिनी नहालेकाे चिया ल्याएर कामदारले अगाडि राखिदियाे । चिया सुरुप्प पारे ।

एकछिन पछि, नुन नहाली पकाएको भिण्डीकाे तरकारी, घिउ नदली पकाएका २ सुख्खाराेटी र ताताेपानी खाए ।

नुन कम खानुपर्ने, गुलियो खान नहुने, याे नखाने त्याे नखाने, अनेक पथ्य-परहेज थिए ।

कराेडाैँ रुपियाँ खर्चेर बनाएको घर थियाे । दर्जनौं नाेकरचाकर सेवामा थिए । १२/१५ वटा एसी चलिरहेकाे घ्वाँघ्वाँ आवाज । पार्किङमा रहेका अनेक ब्रान्डका गाडीहरू स्टार्ट गर्दाकाे आवाज ।

यस्ताे माहाैलमा मेरा बा का दाजुभाई नास्ता गरिरहेका थिए ……… ।

यता,
गैरीखेतकाे आलीमा खाेलाकाे सिरसिर हावा खाँदै हँसिलो स्वभावका मेरा बा बसिरहेका थिए ।

सिलाैटामा लसलस पिसेर हालेकाे मसलाले मिट्ठाे बनाएकाे आलुचनाकाे चाेपिलाे झाेल । करेला र भिण्डी मिसेर चरचर तेलमा भुटेकाे मी$$$ठाे तरकारी । मूलबाट सिलटकाे ठेकीमा भर्खर भरेर ल्याएको चिसाे मिठाे कञ्चन पानी । हरररर बास्ना आउने जेठाेबुढाे चामलकाे भातमाथि लैनाे भैँसीकाे घिउ । सिलाैटामा पिसेकाे मरहठी र टिम्बुरकाे मिठाे चटनी ।

वरिपरि हरियाे धानले हराभरा खेत, हावाकाे लहरमा बयेली खेलिरहेका धानका साना बाेटहरू, चिसाे मिठाे हावापानी, रुखमा चिउँचिउँ कराइरहेका चराहरूकाे गुञ्जन । तल सुसाइरहेकाे आँधीखाेला !

१००० - १५०० जजमानि दक्षिणामा ज्याला पाउने मेरा बा ले त्यो खाइरहेका थिए, जाे अरबाैँ रुपियाँका मालिकहरूको भाग्यमा थिएन

अब भन्‍नुहाेस् मेरा बा र उनिहरूमा के अन्तर थियाे ?

उनिहरु पनि ७०-७५ वर्षका, बा पनि ७०-७५ वर्षका ।

खाना खाइसकेपछि उनिहरु सुगर र प्रेसरकाे दबाई खाइरहेका थिए, मेरा बा चाहिँ प्रसादी मा पाएको स्याऊको गेडो खोज्दै थिए ।

उनिहरु लाई सेवकले खाना दिन्छन्, बा लाई प्यारी आमाले । उनीहरूको घरमा सुरक्षाकर्मीले सुरक्षा दिन्छन्, बा काे घरमा देउतापितृले । उनीहरूलाई घरमा सुख छ, बा काे मनमा आनन्द छ ।

कसलाई धनी भन्ने ? कसलाई गरीब भन्ने ?

*******

आनन्द आफैँमा खाेजाैँ ।
बाँकी त सब गुगलमा खाेजे भेटिन्छ ।
कसैले कसैलाई नहेपौ ।
आफन्तले सकिन्छ आफन्तलाई सहयोग गरौँ ।
सुख दुःख त सबै आफ्नो भाग्य को खेल हो ।

धन्यवाद

03/02/2022

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।


27/01/2022

How is it page guyz??
Please some reviews our page guyz 😍

  &     #ऋणपत्र नेपाल को  #सेयर_बजार
24/01/2022

&
#ऋणपत्र

नेपाल को
#सेयर_बजार


Address

Chhireshwornath
Mahendranagar
45600

Telephone

+9779864045834

Website

Alerts

Be the first to know and let us send you an email when Bhasme Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhasme Market:

Share