Kisan Saccos

Kisan Saccos Kisan Saccos
किसान साकोस

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।

26/08/2026

आपतकालीन सम्पर्क नम्बरहरु !!!

26/08/2026
जन्मदिनको अवसरमा सुस्वास्थ्य,दीर्घायु, सफलता र सामाजिक योगदानको कामना गर्दै जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्...
15/08/2026

जन्मदिनको अवसरमा सुस्वास्थ्य,दीर्घायु, सफलता र
सामाजिक योगदानको कामना गर्दै जन्मदिनको हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछौं।

किसान साकोसको आ.व २०८२।०८३ को प्रगति समिक्षा एवं आ.व. २०८३।०८४ को नीति, कार्यक्रम तथा वजेट हस्तान्तरण कार्यक्रम सम्पन्न।...
14/08/2026

किसान साकोसको आ.व २०८२।०८३ को प्रगति समिक्षा एवं आ.व. २०८३।०८४ को नीति, कार्यक्रम तथा वजेट हस्तान्तरण कार्यक्रम सम्पन्न।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले आ.व २०८२।०८३ को

प्रगति समिक्षा एवं आ.व. २०८३।०८४ को नीति, कार्यक्रम तथा वजेट हस्तान्तरण कार्यक्रम गैंडाकोट स्थित केन्द्रिय कार्यालयको सभाहलमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षयता संस्थाका उपाध्यक्ष चिन्तामणी कंडेल (सिआर)ले गर्नुभएको थियो भने संस्थाका पूर्व अध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपाल प्रसाद गौतमले स्वागत मन्तव्य तथा लेखा सुपरिवेक्षण समिति सदस्य विष्णु प्रसाद सापकोटाले विषेश मन्तव्य दिनुभएको थियो।
संचालक समिति सदस्यहरु, सेवाकेन्द्र एकाई संयोजक एवं एकाई ईन्चार्जहरु, सेवाकेन्द्रका कर्मचारीहरु उपस्थीती रहेको कार्यक्रमको सहजिकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नुभएको थियो।
कार्यक्रममा आ.व २०८२।०८३ को प्रगति समिक्षाबाट प्रथम हुने अरुणखोला सेवाकेन्द्र, द्वितिय हुने दुम्किबास सेवाकेन्द्र र तृतिय हुने संवृद्धि भरतपुर सेवाकेन्द्रका संयोजक, ईन्चार्ज र कर्मचारीहरुलाई सभाअध्यक्षबाट टिका लगाई सम्मान गरिएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसकाे शुभकामना ।
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसकाे शुभकामना ।

Address

Gaindakot
Lumbini
33003

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

078-501622

Alerts

Be the first to know and let us send you an email when Kisan Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share