Gramin saccos

Gramin saccos नेपालकाे एक उत्कृष्ट साकाेस

05/04/2025
शुभकामना ।
31/10/2024

शुभकामना ।

यस संस्थाको शेयर सदस्य शान्ती देबी परियारकाे  मिति २०८१-०७-८ मा भएको असामयिक दुःखद निधनमा हामी ग्रामीण वाल्मिकी साकोस पर...
30/10/2024

यस संस्थाको शेयर सदस्य शान्ती देबी परियारकाे मिति २०८१-०७-८ मा भएको असामयिक दुःखद निधनमा हामी ग्रामीण वाल्मिकी साकोस परिवार स्तब्ध भएका छौं । यस दुःखद घडीमा शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना एवम् दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै उहाकै निवासमा संस्थाको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

यस ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि. काे सचेत महिला समूहद्धारा बर्दघाट न.पा.वडा नं. ४ कि सुत्केरी महिला शेयर...
30/10/2024

यस ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि. काे सचेत महिला समूहद्धारा बर्दघाट न.पा.वडा नं. ४ कि सुत्केरी महिला शेयर सदस्य पार्बती गाैतम लाइ बधाई तथा शुभकामना व्यक्त गर्दै आमा र बच्चाहरूको सुःस्वास्थ्य एवं दिर्घायुको कामना गर्दै सुत्केरी भेटघाट कार्यक्रम सम्पन्न भयो ।...................................................................................................................................
उपस्थित
संयोजक : राधा अर्याल
सदस्य :- रेनुका खत्री
सदस्य:- मनु शर्मा
सदस्य:- पार्वती भट्टराइ

Address

Bardaghat-7, Jimirebhar
Lumbini
33000

Alerts

Be the first to know and let us send you an email when Gramin saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gramin saccos:

Share