08/04/2015
मिति २०७१ चैत्र २१ गतेको संचालक समितिको निर्णय अनुसार, मिति २०७२ बैशाख महिना भित्रैै शेयर पुजीमा रु. २५ लाख बृद्धि गर्ने तथा त्यही अनुरुप बचत बृद्धि गरि कर्जा लगानीमा सहज गर्न संचालक मिति प्रतिबद्ध छ। साथै २०७२ बैशाख भित्रै यस संस्थाले बिप्रेषण (Remittance) सेवा पनि संचालन गर्ने लक्ष्य लिएको ब्यहोरा समपुर्ण शेयर सदस्यहरुमा अवगत गराउन चाहन्छौ ।