27/08/2026
हार्दिक श्रद्धाञ्जली
मिति २० ८३ भदौ १० गते बुधबार भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी एवं मर्महित भएका छौं ।यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु हुने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।बाढीमा परी घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। साथै बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी तथा सुरक्षित उद्धारका लागि सम्बन्धित निकायसँग हार्दिक अनुरोध गर्दछौं ।
हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड