New Vision Multipurpose Co-Operative Ltd.

New Vision Multipurpose Co-Operative Ltd. yekka lagi sabai sabaika lagi newvision एकका लागि सबै र सबैका लागि न्यू भिजन

कार्यालय बन्द रहने सूचना
30/12/2025

कार्यालय बन्द रहने सूचना

न्यू भिजन बहुउद्देश्यीय सहकारी संस्था लि का संचालक सदस्य श्री लक्ष्मण महर्जन र संस्थापक सदस्य श्री सानु कान्छा महर्जनको ...
08/12/2025

न्यू भिजन बहुउद्देश्यीय सहकारी संस्था लि का संचालक सदस्य श्री लक्ष्मण महर्जन र संस्थापक सदस्य श्री सानु कान्छा महर्जनको पिता तथा यस संस्थाका जेष्ठ सदस्य श्री राम महर्जनकाे ७९ अैां बर्षकाे उमेरमा मिति २०८२/०८/२१ गतेका दिन असमायिक स्वर्गाराेहण हुनु भएकाेले उहांकाे चिर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाैं। साथै शाेकाकुल परिवारमा धर्यधारण गर्ने शक्ति मिलाेस भनी भगवान संग प्राथना गर्दछाैं । न्यू भिजन परिवार ।

02/10/2025

२०८२ बिजया दशमी उपलक्ष्यमा सम्पूर्ण सेयर सदस्य महानुभावहररूमा सुख शान्ति समृद्धि रहाेस भनी हार्दिक मंगलमय शुभकामना ।

२०८२ सालको विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना तथा कार्यालय बन्द रहने सूचना
28/09/2025

२०८२ सालको विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना तथा कार्यालय बन्द रहने सूचना

27/09/2025
23/09/2025
21/09/2025
१८ आै वार्षिक साधारण सभा गर्ने सम्बन्धमा
21/09/2025

१८ आै वार्षिक साधारण सभा गर्ने सम्बन्धमा

Address

Simako
Lalitpur

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779748262353

Website

Alerts

Be the first to know and let us send you an email when New Vision Multipurpose Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Vision Multipurpose Co-Operative Ltd.:

Share