Settlement Saving & Credit Cooperative Society ltd.

Settlement Saving & Credit Cooperative Society ltd. this page is about settlement saving & credit cooperative ltd. this is organization which connects people finnacially.

संपुर्णमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना 💐                    सेटलमेन्ट साकोस परिवार
20/10/2025

संपुर्णमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना 💐
सेटलमेन्ट साकोस परिवार

Settlement savings AGM glimpses part-2
17/10/2025

Settlement savings AGM glimpses part-2

सेटलमेन्ट बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं  वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै हार्दिक धन्यव...
13/10/2025

सेटलमेन्ट बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

तपाईंहरूको निरन्तर समर्थन, विश्वास र सहभागिताकै कारण यो कार्यक्रम सफल र अर्थपूर्ण बन्न सफल भयो। अहिलेको चुनौतीपूर्ण परिस्थितिमा पनि हाम्रो सहकारी संस्था “बचत गरौं, भविष्य सुरक्षित पारौं” भन्ने नारा अनुरूप बिस्तारै तर स्थिर गतिमा अघि बढिरहेको छ।

हामी सबैको सामूहिक प्रयासले संस्थालाई अझ सबल, पारदर्शी र विश्वासिलो बनाउने विश्वास लिएका छौं।
पुनः सबैलाई धन्यवाद — तपाईंहरूको साथ र सहयोगले नै हाम्रो यात्रा सम्भव बनाएको छ।
सेटलमेन्ट बचत तथा ऋण सहकारी संस्था लि. परिवारको तर्फबाट हार्दिक आभार। 🙏🙏🙏🙏🙏🙏

आज मिति २०८२/०६/२४ गते शुक्रबार दिऊसोंको ४.३० बजे कुम्भेशवर क्लबमा आयोजना हुने यस साकोसको १२ औं बार्षिक साधारण सभामा सहभ...
10/10/2025

आज मिति २०८२/०६/२४ गते शुक्रबार दिऊसोंको ४.३० बजे कुम्भेशवर क्लबमा आयोजना हुने यस साकोसको १२ औं बार्षिक साधारण सभामा सहभागी भईदिनुहुन यस संस्थाका सदस्यज्यूहरू, अग्रज तथा शुभचिन्तकहरूमा यसै सुचना मार्फत पनि बिनम्र अनुरोध गर्दछौं ।

10/10/2025
जनै पूर्णिमाको पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै,हामी सेटलमेन्ट बचत तथा ...
08/08/2025

जनै पूर्णिमाको पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै,
हामी सेटलमेन्ट बचत तथा ऋण सहकारी संस्था परिवार तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं।
https://settlementsavings.coop.np/

05/07/2025

🇳🇵🤝 अन्तर्राष्ट्रिय सहकारी दिवसको शुभकामना! 🤝🇳🇵

आजको यो विशेष दिनमा, सेटलमेन्ट साकोसका सम्पूर्ण सदस्यहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
सहकार्य, आपसी विश्वास र एकताबाट निर्माण भएको हाम्रो सहकारी संस्थाले समाजमा सशक्तिकरण, समावेशिता र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

हामी सबै मिलेर अझ बलियो, समुन्नत र सहयोगी समाज निर्माण गरौं।
अन्तर्राष्ट्रिय सहकारी दिवसको धेरै धेरै शुभकामना! 🎉

#सहकार्य_सफलता_को_कुंजी #एकता_मा_बल

श्रम, एकता र प्रगतिको प्रतीक अन्तर्राष्ट्रिय श्रमिक दिवसको पावन अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।तपा...
01/05/2025

श्रम, एकता र प्रगतिको प्रतीक अन्तर्राष्ट्रिय श्रमिक दिवसको पावन अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको निरन्तर सहयोग, समर्पण र एकताको भावना हाम्रो सहकारीको सफलताको मूल आधार हो।

आउनुहोस्, श्रमको सम्मान गरौँ र मिलेर अझ समुन्नत तथा समृद्ध भविष्यको निर्माण गरौँ।

श्रम दिवसको शुभकामना!
– सेटलमेन्ट साकोस

Address

Kumbheswor
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715425549

Alerts

Be the first to know and let us send you an email when Settlement Saving & Credit Cooperative Society ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Settlement Saving & Credit Cooperative Society ltd.:

Share