Aarambha Digital

Aarambha Digital सम्पूर्ण घरायसि इलेक्ट्रोनिक सामग्री होलसेलामा
Call/ What's App 9801054030, 9801022514

Hot airfryer. Premium looks.
26/10/2025

Hot airfryer. Premium looks.

Watch, follow, and discover more trending content.

🌺 गोवर्धन पूजा तथा नेपाल सम्वत ११४६ को हार्दिक मंगलमय शुभकामना 🌺गोवर्धन पूजाको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथ...
22/10/2025

🌺 गोवर्धन पूजा तथा नेपाल सम्वत ११४६ को हार्दिक मंगलमय शुभकामना 🌺
गोवर्धन पूजाको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
यो पर्वले हाम्रो जीवनमा श्रद्धा, समृद्धि, सद्भाव र आत्मबल भरियोस् भन्ने कामना गर्दछौं।
नयाँ नेपाल सम्वत ११४६ ले हाम्रा प्रत्येक दिनमा
नयाँ उमङ्ग, प्रेरणा र सफलताको उज्यालो ल्याओस्।
हाम्रो परिवार, समाज र राष्ट्रमा शान्ति, समृद्धि र ऐक्यबद्धता फैलियोस्।

निष्ठा, प्रेम र सुरक्षाको प्रतीक कुकुरप्रति आदर व्यक्त गर्ने यो पर्वले सबैमा करुणा, माया र सकारात्मकता फैलाओस्।
20/10/2025

निष्ठा, प्रेम र सुरक्षाको प्रतीक कुकुरप्रति आदर व्यक्त गर्ने यो पर्वले सबैमा करुणा, माया र सकारात्मकता फैलाओस्।

धनतेरसको हार्दिक शुभकामना! 💰✨यो धनतेरसले तपाईंको जीवनमा समृद्धि, स्वास्थ्य र सफलता ल्याओस्।भगवान धन्वन्तरीको कृपा सदैव त...
18/10/2025

धनतेरसको हार्दिक शुभकामना! 💰✨
यो धनतेरसले तपाईंको जीवनमा समृद्धि, स्वास्थ्य र सफलता ल्याओस्।
भगवान धन्वन्तरीको कृपा सदैव तपाईं र तपाईंको परिवारमाथि रहोस्। 🙏
“धन, स्वास्थ्य र सौभाग्यको उज्यालोले तपाईंको जीवन झलमल्ल रहोस्।”

टि भि मा भारी छुट ।  ३२" मात्र रु : १५,५००  तथा ४३" मात्र रु : २५,५०० सम्पर्क : 980-1054030, 980-1022514 , 980-1054033Sa...
13/10/2025

टि भि मा भारी छुट ।
३२" मात्र रु : १५,५०० तथा ४३" मात्र रु : २५,५००
सम्पर्क : 980-1054030, 980-1022514 , 980-1054033
Satdobato, चापागाउँदोबाटो , नबिल बैक अगाडी
✅३२ इन्चको Full HD बोर्डरलेस डिस्प्ले, आकर्षक आधुनिक डिजाइनसहित।
✅Android and WebOS सिस्टममा आधारित, Wi-Fi र Bluetooth सुविधा ।
✅YouTube, Netflix, Prime Video जस्ता एपहरू प्रि-इन्स्टल।
✅20W शक्तिशाली स्पिकर र २ HDMI, २ USB पोर्ट उपलब्ध।
✅३ वर्ष वारेन्टी सहित उत्कृष्ट होम इन्टरटेनमेन्ट विकल्प।

Aarambha Digital Aarambha 101Bazar

📢 Aarambha Digital को विशेष अफर 🎉🏠 Wire/Wireless Smart Camera🎥 तपाईंको घर/अफिस सुरक्षित राख्ने स्मार्ट समाधान!🔥 मुख्य वि...
29/08/2025

📢 Aarambha Digital को विशेष अफर 🎉
🏠 Wire/Wireless Smart Camera
🎥 तपाईंको घर/अफिस सुरक्षित राख्ने स्मार्ट समाधान!
🔥 मुख्य विशेषता 🔥
✅ 2Mp-3MP सम्म हाई-रेजोलुसन भिडियो
✅ 340° Pan र 55° Tilt – पुरै कोठा कभर
✅ Color Night Vision (5m) / IR Night Vision (10m)
✅ Human Detection & Motion Alert
✅ दुई-तर्फी आवाज (Two-way Audio Call) on Smart Camera
✅ Privacy Mode & Smart Tracking
✅ microSD Card Support (512GB सम्म) + EZVIZ CloudPlay on smart products

💰 मूल्य अफर
मात्र Rs. 3000 /- देखि सुरु
📦 निःशुल्क डेलिभरी
🌐 किन Aarambha Digital?

🚀 भरपर्दो इन्टरनेट र डिजिटल समाधान
🎯 प्रिमियम क्वालिटी प्रडक्ट्स
🛠️ प्रोफेशनल टेक्निकल सपोर्ट
☎️ २४/७ ग्राहक सेवा
👉 आजै अर्डर गर्नुहोस् र तपाईंको घरलाई अझ सुरक्षित बनाउनुहोस्!
📍 Aarambha Digital, Satdobato, Lalitpur
📞 9801054030 | 9801022514 | 9801054033

टि भि , फ्रीज, वासिङ मेसिन, एसी, चिम्नी, सोलार लगायतमा भारी छुटसम्पर्क : 980-1054030, 980-1022514 , 980-1054033Satdobato...
28/08/2025

टि भि , फ्रीज, वासिङ मेसिन, एसी, चिम्नी, सोलार लगायतमा भारी छुट

सम्पर्क : 980-1054030, 980-1022514 , 980-1054033
Satdobato, चापागाउँदोबाटो , नबिल बैक अगाडी

✅ फ्रीज / Refrigerator
✅ लिड टिभि /LED TV
✅ वासिंग मेसिन /Washing Machine
✅ एयर कनडिसनिङ / AC
✅ सोलार /Solar
✅ चिम्न्नी /Chimney
✅ अन्य किचन तथा घरायसी सामाग्री
Aarambha Digital Aarambha 101Bazar

धेरै धेरै शुभकामना छ भानु जयन्तीको अवसरमा! 🇳🇵📚✨भानुभक्त आचार्यले हामीलाई नेपाली भाषामा साहित्यिक चेतनाको ज्योति छरिदिनु ...
13/07/2025

धेरै धेरै शुभकामना छ भानु जयन्तीको अवसरमा! 🇳🇵📚✨
भानुभक्त आचार्यले हामीलाई नेपाली भाषामा साहित्यिक चेतनाको ज्योति छरिदिनु भयो । उहाँको योगदान अमूल्य छ ।
यस भानु जयन्तीमा हाम्रो भाषा, साहित्य र संस्कृतिको संरक्षणमा हामी सबै एकजुट होऔँ भन्ने कामना गर्दछु ।
जय नेपाल! 🙏📖🌺

💥💥आफ्नो अफिस तथा घरको सुरक्षाको लागि ROBOT CAMERA📽️ जडान गरौं !!!सम्पर्क : 9801054033, 980-1188010, 980-1054030Satdobato...
03/07/2025

💥💥आफ्नो अफिस तथा घरको सुरक्षाको लागि
ROBOT CAMERA📽️ जडान गरौं !!!
सम्पर्क : 9801054033, 980-1188010, 980-1054030
Satdobato, चापागाउँदोबाटो , नबिल बैक अगाडी
www.101bazar.com

Aarambha Digital Aarambha G. Traders 101Bazar

25/06/2025

"Powering your World, Safely and Efficiently."

Your one stop solution for every household need.

Address

Satdobato
Lalitpur
00977015402222

Website

http://www.agt.com.np/

Alerts

Be the first to know and let us send you an email when Aarambha Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarambha Digital:

Share