Tanani Saving & Credit Co-operative Ltd.

Tanani Saving & Credit Co-operative Ltd. Tanani Savings and Credit Cooperative Ltd is community based Cooperative established by local community person with public share allotment.

कर्जा तिर्न आउन ३५ दिने सुचना
14/08/2026

कर्जा तिर्न आउन ३५ दिने सुचना

13/08/2026

कर्जा चुक्ता आउने बारे ३५ दिने सार्वजनिक सुचना

07/08/2026
ललितपुर महानगरपालिका, सहकारी व्यवस्थापन शाखाको साझेदारीमा तःननी वचत तथा ऋण सहकारी संस्था लिंका शेयरसदस्यहरुका लागि "कपडा...
25/06/2026

ललितपुर महानगरपालिका, सहकारी व्यवस्थापन शाखाको साझेदारीमा तःननी वचत तथा ऋण सहकारी संस्था लिंका शेयरसदस्यहरुका लागि "कपडाको झोला बनाउने १५ दिने निशुल्क तालिम" आज विधिवत सम्पन्न भएको छ । सबैमा हार्दिक धन्यबाद तथा बधाई ज्ञापन गर्दछु ।

ललितपुर महानगरपालिका, सहकारी शाखाको साझेदारीमा तःननी वचत तथा ऋण सहकारी संस्था लिंका सदस्यहरुलाई आयआर्जन हुने उद्देश्य सह...
11/06/2026

ललितपुर महानगरपालिका, सहकारी शाखाको साझेदारीमा तःननी वचत तथा ऋण सहकारी संस्था लिंका सदस्यहरुलाई आयआर्जन हुने उद्देश्य सहित "कपडाको झोला बनाउने" १५ दिने निशुल्क तालिमको विधिवत सुरुवात आज मिति २०८३ साल जेष्ठ २८ गते विहिवार, शिक्षा, स्वास्थ्य तथा तालिम उपकमिटि संयोजक श्री विक्रम महर्जन, प्रमुख अतिथि, ल.म.न.पा सहकारी शाखा, शाखा अधिकृत श्री दयाराम खत्रीज्युको प्रमुख आतिथ्यमा , संस्थाका अध्यक्ष श्री अष्टलाल महर्जनज्यु, लेखा संयोजक श्री चिरीबाबु महर्जनज्यु, उपाध्यक्ष श्री सानुछोरी महर्जनज्यु, सचिव श्री रत्नमान महर्जनज्यु, कोषाध्यक्ष श्री निरज महर्जनज्यु र संचालक श्री राजेश महर्जनज्यु, प्रशिक्षक श्री सुनिता श्रेष्ठज्यु तथा सदस्य प्रशिक्षार्थीज्युहरुको उत्साजनक उपस्थितिमा भएको छ ।

१६औ स्थापना दिवशको सबैमा हार्दिक शुभकामना💐🎊🎉
06/06/2026

१६औ स्थापना दिवशको सबैमा हार्दिक शुभकामना💐🎊🎉

Address

Lalitpur-11, Baliphal/Ashok Party Palace (left Gate)
Lalitpur
977

Telephone

+97715531875

Website

Alerts

Be the first to know and let us send you an email when Tanani Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tanani Saving & Credit Co-operative Ltd.:

Shortcuts

Share