श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

  • Home
  • Nepal
  • Lalitpur
  • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सानो सानो बचत नै पुँजी निर्माणको आधार भएकोले खर्च कम गरौँ, दैनिक, मासिक आयबाट बचत गर्ने बनी बसालौँ ।

देशमा स्थापना भएका वित्तिय संस्था विकास बैंक तथा वाणिज्य बैंकहरुले नाजुक अवस्थामा रहेको हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई सुधारात्मक दिशातर्फ अगाडी बढाउन नसकेको वर्तमान परिप्रेक्षमा सहकारी संस्थाहरुको विकास तिव्र रुपमा भईरहेको छ । आम नेपाली जनताहरु निम्न वर्गिय मध्यम वर्गिय उच्च वर्गिय को भावनालाई आत्मसाथ गरी देशमा अहिले करीब ३२ हजार सहकारी संस्थाहरु संचालनमा रहका छन् । तराई पहाडदेखि हिमाली भेगसम्म जहाँ बैकिङ्ग सेवाको अभावको कारणबाट आम नेपाली जनताहरु उत्पीडित रहेको परिप्रेक्षमा ती समस्याहरुको सहज रुपमा समाधान गर्ने कार्य सहकारी संस्थाहरुबाट मात्र भएको छ । यसै सन्दर्भमा विद्यमान सहकारी ऐन तथा नियमावलीलाई परिमार्जन गरी आम नेपाली जनताहरुलाई सहकारी आन्दोलनमा समावेश गराई जनताको जीवनस्तरसंग सम्बन्धित हरेक कि्याकलापमा सहकारीकरण गरी मुख्य रुपमा सहकारीलाई वित्त उत्पादन र वितरणमा केन्द्रित गरी अगाडी बढ्नु पर्ने राज्यको आवश्यकतालाई आत्मसाथ गरी नेपालको सहकारी आन्दोलनलाई अगाडि बढाउनको लागि हामीले नेतृत्वदायी भुमिका निर्वाह गर्नु अपरिहार्यता रहेको छ ।

वर्तमान सहकारी बजारमा निक्षेप संकलन कर्जा सापटी चुक्ता पूँजी कूल कारोबार मुनाफा आर्जन र नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा हामी अग्रणी स्थानमा रहेका छौं । सदस्यहरुलाई दिने प्रतिफल लगायत संस्थागत सुशासन र स्पष्ट भावि रणनितिमा हामी सदा सर्वदा प्रतिबद्ध रहेका छौं । संस्थालाई भविष्यमा थप सशक्त रुपमा संचालन गर्दै नेपालको समग्र सहकारी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता सम्पूर्ण शेयरसदस्य तथा आम नेपाली जनताहरु समक्ष जाहेर गर्दछौं ।

Address

Pulchowk Ward No. 3
Lalitpur
00977

Opening Hours

Monday 10:30 - 14:00
Tuesday 10:30 - 14:00
Wednesday 10:30 - 14:00
Thursday 10:30 - 14:00
Friday 10:30 - 12:00
Sunday 10:30 - 14:00

Telephone

+97715446180

Alerts

Be the first to know and let us send you an email when श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड:

Shortcuts

Share