Shree Tileshwor Multipurpose Co-operative Ltd.

Shree Tileshwor Multipurpose Co-operative Ltd. Tileshwor Co-operative Society Ltd. is established in Chapagaun with the main aim of promoting the financial inclusion of the members.

29/04/2026
ऋण तिर्न आउने सम्बन्धी ३५‌‌ दिने सूचना
27/04/2026

ऋण तिर्न आउने सम्बन्धी ३५‌‌ दिने सूचना

यस संस्थाको २०८३/०१/१० गते सम्पन्न भएको युवा वचत खाता भएका सदस्यहरुकाे लागि आयोजित वार्षिक कार्यक्रममा सहभागी हुनु भएका ...
26/04/2026

यस संस्थाको २०८३/०१/१० गते सम्पन्न भएको युवा वचत खाता भएका सदस्यहरुकाे लागि आयोजित वार्षिक कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण युवा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सदस्यहरु मध्येबाट ३ जना युवा सदस्यहरुलाई उत्कृष्ट बचतकर्ताको रूपमा पुरस्कृत गरियो र लक्की ड्र मार्फत पुरस्कृत हुनु भएका ३ जना युवा सदस्यहरुलाई हवाई टिकट वितरण गरियो ।

ऋण तिर्न आउने सम्बन्धी १५ दिने सूचना
10/04/2026

ऋण तिर्न आउने सम्बन्धी १५ दिने सूचना

२०८३‌‌ सालकाे नयाँ भित्ते पात्रो (क्यालेण्डर) आई सकेको छ। नयाँ भित्ते पात्रोकाे लागि शेयर सदस्यहरुले कार्यालयमा सम्पर्क ...
03/04/2026

२०८३‌‌ सालकाे नयाँ भित्ते पात्रो (क्यालेण्डर) आई सकेको छ। नयाँ भित्ते पात्रोकाे लागि शेयर सदस्यहरुले कार्यालयमा सम्पर्क गर्नु होला ।

सम्पूर्ण शेयर सदस्य महानुभावहरु,यस श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले संस्थाबाट हुनेे ऋण लगानीलाई अझ पारदर्...
01/03/2026

सम्पूर्ण शेयर सदस्य महानुभावहरु,
यस श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले संस्थाबाट हुनेे ऋण लगानीलाई अझ पारदर्शी, व्यवस्थित‌ र सुरक्षित गर्नका लागि कर्जा सूचना केन्द्रमा‌ दर्ता भएको व्यहोरा सहर्ष जानकारी गराउँन चाहन्छौं ।

मिति २०८२ पुस १३ गते राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ऋण चुक्ता गर्ने ३५‌‌ दिने सार्वजनिक सूचना
28/12/2025

मिति २०८२ पुस १३ गते राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ऋण चुक्ता गर्ने ३५‌‌ दिने सार्वजनिक सूचना

Address

Chapagaun/4
Lalitpur

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97715265443

Website

Alerts

Be the first to know and let us send you an email when Shree Tileshwor Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Tileshwor Multipurpose Co-operative Ltd.:

Share