MetLife Nepal

MetLife Nepal This is the MetLife Nepal official page MetLife is the only global life insurance company operating in Nepal.

MetLife has been operating in Nepal since December 2001 as a branch of American Life Insurance Company, incorporated in the USA, subsidiary of MetLife, Inc. It provides broad range of insurance products covering life, accident, health, credit and employee groups through multiple channels, such as individual agents, banks and microfinance institutions.

जनै पूर्णिमाको हार्दिक शुभकामना।
28/08/2026

जनै पूर्णिमाको हार्दिक शुभकामना।

बाढी सुरक्षा सूचना!
26/08/2026

बाढी सुरक्षा सूचना!

मेटलाइफ नेपालको Women’s Business Network (WBN) ले हालै पाटनस्थित Spinal Injury Sangh Nepal (SISN) मा स्वयंसेवा कार्यक्रम...
26/08/2026

मेटलाइफ नेपालको Women’s Business Network (WBN) ले हालै पाटनस्थित Spinal Injury Sangh Nepal (SISN) मा स्वयंसेवा कार्यक्रम सम्पन्न गर्दै कृत्रिम अंग (prosthetic), मनोसामाजिक सहयोग, जीविकोपार्जन तथा टेलिरिह्याबिलिटेसन कार्यक्रमबारे जानकारी हासिल गर्ने अवसर पाएको छ।

यस अवसरमा हाम्रो टिमले समग्र पुनर्स्थापना सेवामार्फत कसरी व्यक्तिहरूलाई आत्मनिर्भरता, सम्मान र नयाँ आशा प्रदान गर्न सकिन्छ भन्ने महत्वपूर्ण सिकाइ, धैर्यता, समावेशिता र सशक्तीकरणको वास्तविक अर्थ बुझ्ने अवसर प्राप्त भएको छ।

Big congratulations to our Week 1 Lucky Winners of free movie tickets!Didn't win this time? Don't worry—the campaign run...
25/08/2026

Big congratulations to our Week 1 Lucky Winners of free movie tickets!
Didn't win this time? Don't worry—the campaign runs until September 16, 2026, with new winners announced every Tuesday!
Hurry up and register now on the One by MetLife app for your chance to grab movie tickets!
Register now: https://onelink.to/onebymetlife

Digital LifeCard प्रयोग गर्न आजै One by MetLife App मा रजिस्टर गर्नुहोस्।Register now: https://onelink.to/onebymetlife
24/08/2026

Digital LifeCard प्रयोग गर्न आजै One by MetLife App मा रजिस्टर गर्नुहोस्।
Register now: https://onelink.to/onebymetlife

21/08/2026

जीवनको हरेक यात्रामा तयार हुनु भनेको आत्मविश्वासका साथ अगाडि बढ्नु हो। जीवनमा नयाँ सुरुवात, महत्वपूर्ण उपलब्धि र अनिश्चित परिस्थितिहरू आइरहन्छन्। यस्ता हरेक क्षणलाई आत्मविश्वासका साथ सामना गर्न तयार रहनु आवश्यक हुन्छ, किनभने सही तयारीले हरेक यात्रा अझ सहज बनाउँछ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम क्याप्टेन इन्दु बर्माको प्रेरणादायी सन्देशबाट प्रेरित हुँदै, आफ्नो जीवनका महत्वपूर्ण लक्ष्यहरूका लागि आजै योजना बनाउनुहोस् र आफ्नो लागि उपयुक्त इन्सुरेन्स प्लान रोज्नुहोस्।
https://onelink.to/onebymetlife

मेटलाइफ नेपालको Women’s Business Network (WBN) ले हालै पाटनस्थित Patan CBR Volunteer Network (CBR) मा स्वयंसेवा कार्यक्र...
19/08/2026

मेटलाइफ नेपालको Women’s Business Network (WBN) ले हालै पाटनस्थित Patan CBR Volunteer Network (CBR) मा स्वयंसेवा कार्यक्रम सम्पन्न गर्दै अपाङ्गता भएका बालबालिकासँग प्रेरणादायी समय बिताउने मौका पाएको छ।

यस अवसरमा हाम्रो टिमले स्टेशनरी, खेलौना तथा अन्य आवश्यक सामग्री सहयोग गरि सँगै समय बिताउने अवसर पाएका थिए। यो अनुभवले हामीलाई निरन्तर सम्झाइरहेको छ कि साँचो क्षमता परिस्थितिमा होइन, आत्मबल र दृढ संकल्पमा बस्छ।

One by MetLife एप Download गरी आजै Register गर्नुहोस् र Lucky Draw मार्फत हरेक हप्ता २ वटा मूभी टिकट जित्ने अवसर पाउनुहो...
18/08/2026

One by MetLife एप Download गरी आजै Register गर्नुहोस् र Lucky Draw मार्फत हरेक हप्ता २ वटा मूभी टिकट जित्ने अवसर पाउनुहोस्!
https://onelink.to/onebymetlife

मूभी टिकट प्राप्त गर्ने प्रक्रिया:
• One by MetLife एप Download गरि Register गर्नुहोस्।
• सफल Registration पछि तपाईं स्वतः साप्ताहिक लक्की ड्र मा सहभागी हुनुहुनेछ।
• हरेक हप्ता ५ जना मूभी टिकट विजेताहरुको घोषणा लक्की ड्र मार्फत अभियान अवधि भर हरेक मंगलबार MetLife Nepal Facebook पेजमा गरिनेछ।
• विजेता घोषित भएपछि मेटलाइफबाट सम्पर्क गरी २ वटा निःशुल्क चलचित्र टिकट उपलब्ध गराइनेछ।
• अभियान अवधि १७ अगस्त २०२६ देखि १६ सेप्टेम्बर २०२६ भित्र दर्ता गर्नुभएको हुनुपर्छ।

Sukra House of Diagnostics and Wellness Center मा उपचार गराउँदा विभिन्न स्वास्थ्य परीक्षण सेवाहरूमा २५% सम्मको विशेष छुट...
14/08/2026

Sukra House of Diagnostics and Wellness Center मा उपचार गराउँदा विभिन्न स्वास्थ्य परीक्षण सेवाहरूमा २५% सम्मको विशेष छुट पाउनुहोस्।
ढिला नगरी आजै One by MetLife एप डाउनलोड गरी रजिस्टर गर्नुहोस्: https://onelink.to/onebymetlife

Address

Signature Platinum Tower, Pulchowk
Lalitpur
44601

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30
Sunday 10:00 - 15:00

Telephone

+97715970166

Alerts

Be the first to know and let us send you an email when MetLife Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MetLife Nepal:

Shortcuts

Share