Beema/Insurance Policy

Beema/Insurance Policy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Beema/Insurance Policy, Insurance Agent, Lalitpur.

01/04/2024
01/04/2024

भोलि गाह्रो, साह्रो तथा अप्ठ्यारो जस्तोसुकै परिस्थिति आए पनि मनस्थिति बलियो छ भने सजिलै पार हुन्छ। त्यसैले जीवनमा सधैं निर्धक्क भएर जिउन आजै नेपाल लाइफमा जीवन बीमा गरौं।

Beema/Insurance PolicyKathmandu,Nepal
01/04/2024

Beema/Insurance Policy
Kathmandu,Nepal

सफलताको लागि कतिपय कुरामा Risk लिनुपर्छ तर आफ्नो र परिवारको प्रत्यक्ष जीवनसँग जोडिएको कुरामा चाहिँ Risk लिनु हुन्न है ! त्यसैले भोलिको Risk Coverage को लागि आजै नेपाल लाइफमा आफ्नो र स-परिवारको जीवन बीमा गरौं।

Beema/Insurance PolicyKathmandu,Nepal For Consultation-9851311517
01/04/2024

Beema/Insurance Policy
Kathmandu,Nepal
For Consultation-9851311517

01/04/2024

किन गर्ने जीवन बीमा ? हरेक नेपालिले जान्नै पर्ने कुरा ?
हामी मोटरसाइकल चढ्दा हेलमेट लगाउछौ । गाडीमा बस्दा सिटबेल्ट बाध्छौ । पौडी खेल्दा लाइफ ज्याकेट लगाउछौ । साना नानी बाबुहरुको हात समाएर हिड्छौ । यि सबै सम्भावित दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न अपनाइने सुरक्षाका उपायहरु हुन् । यस्तै जुत्ता लगाउनु, कपडा लगाउनु पनि सुरक्षा भित्रका उपायहरु नै हुन् । यो काम शरीरको सुरक्षाका लागि हामीले गरिरहेका हुन्छौ र जीवनमा हर समय हामी कुन न कुनै प्रकारले सुरक्षाका उपायहरु अपनाइ नै रहेका हुन्छौ । त्यसैगरी हामीले पनि हाम्रो र परिवारको जीवन बीमा अनिवार्य गर्नुपर्छ ।

• कुनै पनि घटना वा दुर्घटनामा पर्न सक्ने क्षतिबाट सुरक्षण प्रदान गरी दायित्व निर्वाह गर्ने भयकोले ।
• भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटननाबाट जोखिम बहन गर्ने भयकोले ।
• भविष्यका लागि बचत तथा भरपर्दो लगानी भयकोले ।
• अकल्पनीय घटना भए परिवारका सदस्यलाई बीमा कम्पनीले आर्थिक क्षतिपूर्ती प्रदान गर्ने भएकाले ।
• ऋण भारबाट मुक्त हुन ।
• फजुल खर्चबाट जोगिन, बचत गर्ने बानीको विकास हुने भएकाले ।
• बुढेसकालको सहारा भएकाले ।
• अनिवार्य बचत गर्ने बानीको विकास गर्ने ।
• आश्रितहरुको भलाइको लागि ।
• ऋण लिने सुविधा प्राप्त गर्ने ।
• सर्वोत्तम बचत भएकाले ।
• जागिरेहरुका लागि करमा ४० हजार छुट हुने भएकाले ।
( बिमा कस्को गर्ने ?)
• परिवारको (घर मुलि) जसको कमाई मा हामी आश्रित छौ उसको बीमा गर्ने ।
• नियमित तिर्न सक्ने प्रिमियम र भुक्तानी तरिका निक्यौल गर्ने ।
• उचित बीमा योजना रोज्ने, शर्त र पाउने सुविधा राम्ररी बुझाउन लगाउने ।

:- उचित सल्लाह परामर्श को लागि9851311517 सम्पर्क गर्नुहोला ।

29/09/2023

Beema Garnu parxa !!!

14/09/2023

For Beema/Insurance Policy☺️☺️

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Beema/Insurance Policy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Beema/Insurance Policy:

Share