27/05/2026
ईद उल फित्र ईद मुबारक को हार्दिक शुभकामना!पवित्र रमजान महिनाको रोजा पूरा गरेपछि मनाइने यो पर्वले तपाईंको जीवनमा शान्ति, खुसी, सुस्वास्थ्य र समृद्धि ल्याओस्। यो विशेष दिनमा परिवार र आफन्तहरूसँग मिलेर मीठा परिकार को आनन्द लिनुहोस् र आपसी सद्भाव तथा भाइचारा साटासाट गर्नुहोस्。ईद मुबारक!