Maya Remit Pvt Ltd. - Western Union Money Transfer

Maya Remit Pvt Ltd. - Western Union Money Transfer Maya Remit Pvt Ltd is the principal agent of Western Union Money Transfer in Nepal. For more info, please visit : www.mayaremit.com

Please feel free to contact if you want to add Western Union Money Transfer service on your outlet. Maya Remit Pvt Ltd is the principal agent of Western Union in Nepal. Please feel free to call our toll free no.: 16600136000 or 9851177510 for enquiry or assistance.

बडा दशैं २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ। - माया रेमिट परिवार 🙏   #ढुक्कैपैसापाऔ
02/10/2025

बडा दशैं २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
- माया रेमिट परिवार 🙏

#ढुक्कैपैसापाऔ

नेपालीहरूको महान चाड दशैँको साताैं दिन फूलपाती को सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।।।-माया रेमिट पर...
29/09/2025

नेपालीहरूको महान चाड दशैँको साताैं दिन फूलपाती को सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।।।
-माया रेमिट परिवार

#ढुक्कैपैसापाऔ

घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ!आज माता शैलपुत्रीको पूजा गर्दै घटस्थापनाको...
22/09/2025

घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ!
आज माता शैलपुत्रीको पूजा गर्दै घटस्थापनाको शुभ कार्य प्रारम्भ भएको छ। माता दुर्गाको कृपाले तपाईको जीवनमा सुख, शान्ति र सफलता प्राप्त होस्।

#ढुक्कैपैसापाऔँ

हाम्रो राष्ट्रिय गौरवको प्रतीक संविधान दिवसको अवसरमा हामी सबैले यसको संरक्षण र सम्मानमा योगदान पुर्‍याऔँ। संविधान दिवसको...
19/09/2025

हाम्रो राष्ट्रिय गौरवको प्रतीक संविधान दिवसको अवसरमा हामी सबैले यसको संरक्षण र सम्मानमा योगदान पुर्‍याऔँ। संविधान दिवसको शुभकामना ।।।

#ढुक्कैपैसापाऔँ

मिति २०८२ भाद्र  २३ र २४ गते जेन-जी (Gen-Z) पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप रा...
17/09/2025

मिति २०८२ भाद्र २३ र २४ गते जेन-जी (Gen-Z) पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकारबाट निर्णय भएको छ (मिती २०८२ आश्विन १)।।।

शहीदहरूको सपना साकार हुन; शहीदहरूको बलिदान खेर नजाउन।।।
हार्दिक श्रद्धाञ्जली- माया रेमिट परिवार

(फोटो : सामाजिक सञ्जाल)

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ भदौ १७)     #राष्ट्र_बैंकको_सन्देश
01/09/2025

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ भदौ १७)

#राष्ट्र_बैंकको_सन्देश

ऋषि पञ्चमीको हार्दिक शुभकामना ।   #ढुक्कैपैसापाऔँ
28/08/2025

ऋषि पञ्चमीको हार्दिक शुभकामना ।

#ढुक्कैपैसापाऔँ

श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बसिने महिलाहरुको विशेष पर्व हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त ...
26/08/2025

श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बसिने महिलाहरुको विशेष पर्व हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । टाढा, नजिक जे भए पनि यो पर्वले सम्बन्धलाई अझ प्रगाढ बनाओस्।

#ढुक्कैपैसापाऔँ

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना व्यक्त गर्...
23/08/2025

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। बुबाको शुभ आशीर्वादले हामीलाई सधैँ सफलतातर्फ प्रेरित गरोस्!

#ढुक्कैपैसापाऔँ

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा समृद्धि र सफलताको शुभ...
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दछौँ । यहाँहरुको जीवनमा सुख र शान्ति छाओस्।

#ढुक्कैपैसापाऔँ

पीडा बिर्सेर खुसी मनाउने गाईजात्रा पर्वको सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ !   #ढु...
10/08/2025

पीडा बिर्सेर खुसी मनाउने गाईजात्रा पर्वको सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ !

#ढुक्कैपैसापाऔँ

Address

Kupondole
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779851177510

Alerts

Be the first to know and let us send you an email when Maya Remit Pvt Ltd. - Western Union Money Transfer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Maya Remit Pvt Ltd. - Western Union Money Transfer:

Share