CoSys Co-operative Software

CoSys Co-operative Software We Are Committed To Help Co-Operatives For Effective Operation Through Fintech/Digital Solutions. At CoSys Financial Software, We create solutions that work.

CoSys Financial Software is the only clear choice for dynamic web application & websites, flash website design, ultimate customer service, online marketing, corporate branding and quality workmanship at affordable prices. We like to think of the internet where there are no rules, no boundaries and no limits to our web design capabilities. We bring this expertise to our customers while working on t

heir web projects. We take that attitude and commitment to the business of web design. There are thousands of so-called web designers. Of those, the majority are people that recognize the growth potential of the internet, however they simply do not have the package of skills necessary to develop an effective web presence. Our web and graphic designers have over 10 years collective experience in creative publishing and web design in addition to formal qualifications in commercial art and communications.

अब सहकारी जानुपर्ने होइन, सहकारी तपाईंको हातमै।बचत, ऋण, शेयर ब्यालेन्सदेखि Fund Transfer, QR Payment, Utility Bill, Mobi...
13/08/2026

अब सहकारी जानुपर्ने होइन, सहकारी तपाईंको हातमै।

बचत, ऋण, शेयर ब्यालेन्सदेखि Fund Transfer, QR Payment, Utility Bill, Mobile Top-up, Loan Request, Fixed Deposit, ATM/Cheque Services, ConnectIPS, eSewa, Khalti र धेरै डिजिटल सेवाहरू एउटै एपमा।

CoSys Mobile Banking
Your Cooperative. Anytime. Anywhere.

सुरक्षित | छिटो | सहज | डिजिटल

📞 9860937771 | 9860937772 | 9860937773
🌐 www.cosys.com.np

Digitizing Cooperatives. Empowering Communities.


06/08/2026

समय बदलिँदै छ।
CoSys Software प्रयोग गर्ने ४०० भन्दा बढी सहकारीहरू डिजिटल भइसके।
अब पालो तपाईंको सहकारीको हो।
CoSys Mobile Banking
सहकारी साथमा, CoSys App हातमा।

सहकारि सस्थाले बिचार गर्नुहोला ।१.कर्जा जोखिम कोषमा प्रयाप्त रकम राख्नुहोस ।२.वनावटि नाफा नदेखाउनुहोस ।३.योजना र बजेट बन...
02/08/2026

सहकारि सस्थाले बिचार गर्नुहोला ।
१.कर्जा जोखिम कोषमा प्रयाप्त रकम राख्नुहोस ।
२.वनावटि नाफा नदेखाउनुहोस ।
३.योजना र बजेट बनाउनुहोस। सोहि आधारमा काम गर्नुहोस ।
३.साधारण सभामा कम खर्च गर्नुहोस ।एजेण्डा प्रस्ट र सेयर सदस्यले थाहा पाउनेगरि बनाउनुहोस
४.सरक्षित पुजि फिर्ता कोष कारोबारको आधारमा बाड्नुहोस।

खीर खाने दिनको हार्दिक शुभकामना!आजको पावन खीर खाने दिनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक एकता...
31/07/2026

खीर खाने दिनको हार्दिक शुभकामना!

आजको पावन खीर खाने दिनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक एकता ल्याओस्।

मिठो खीरको स्वादसँगै सम्बन्धहरू अझ मिठा बनून्, मनमा नयाँ उत्साह, घरमा खुशी र जीवनमा सफलताको मिठास सधैं भरिरहोस्।

सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना!


गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना! ज्ञान, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण गुरुजनप्रति हार्दिक ...
29/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना!

ज्ञान, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।

CoSys Software परिवारको तर्फबाट सम्पूर्ण गुरुहरू तथा शुभेच्छुकहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना।

"गुरुको ज्ञान नै सफल भविष्यको आधार हो।"






Empowering Cooperatives Through Digital Innovation.Pioneer Associate Pvt. Ltd. is committed to transforming Nepal's coop...
23/07/2026

Empowering Cooperatives Through Digital Innovation.

Pioneer Associate Pvt. Ltd. is committed to transforming Nepal's cooperative sector with secure, reliable, and web-based digital solutions through CoSys Software.

A proud milestone: CoSys enabled the first VISA Debit Card service for cooperatives in South Asia, setting a new benchmark in cooperative digital banking.

We look forward to partnering with more cooperatives on their digital transformation journey.

For a live demo or more information:
[www.cosys.com.np](http://www.cosys.com.np)

आर्थिक वर्ष बन्द गरौं, नियमसँगै अगाडि बढौं!CoSys Software सँग आर्थिक वर्ष समापन सरल, सुरक्षित र स्मार्ट
18/07/2026

आर्थिक वर्ष बन्द गरौं, नियमसँगै अगाडि बढौं!
CoSys Software सँग आर्थिक वर्ष समापन सरल, सुरक्षित र स्मार्ट



CoSys Software मार्फत सदस्यहरूको Smart QR Generate गरी वितरण गरौं। प्रत्येक सदस्यलाई सुरक्षित, सहज र डिजिटल भुक्तानीको स...
07/07/2026

CoSys Software मार्फत सदस्यहरूको Smart QR Generate गरी वितरण गरौं। प्रत्येक सदस्यलाई सुरक्षित, सहज र डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गरौं।

CoSys Co-operative Software



धान दिवस तथा राष्ट्रिय रोपाइँ दिवस (असार १५) को हार्दिक शुभकामना!किसानको मेहनत, माटोको माया र अन्नप्रतिको सम्मानले समृद्...
29/06/2026

धान दिवस तथा राष्ट्रिय रोपाइँ दिवस (असार १५) को हार्दिक शुभकामना!

किसानको मेहनत, माटोको माया र अन्नप्रतिको सम्मानले समृद्ध नेपाल निर्माण होस्। सबैमा सुख, समृद्धि, हरियाली र राम्रो उत्पादनको शुभकामना।

असार १५ को हार्दिक मंगलमय शुभकामना!

CoSys Co-operative Software



अब आफ्ना सदस्यलाइ QR आफै बितरण गर्नुहोस्          #
28/06/2026

अब आफ्ना सदस्यलाइ QR आफै बितरण गर्नुहोस्




#

Address

Pulchowk Harihar Bhawan NCFN Building Lalitpur
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when CoSys Co-operative Software posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CoSys Co-operative Software:

Shortcuts

Share