CA & Consultants

Call Directions Website Contact the business

CA & Consultants Chartered Advisors - From Finance to Tech, Law to Engineering

🇳🇵 महत्त्वपूर्ण सूचना : नेपालका कम्पनीहरूका लागि विशेष अवसर!नेपाल सरकारले कम्पनी ऐन, २०६३ बमोजिम समयमै पूरा हुन नसकेका क...
30/10/2026

🇳🇵 महत्त्वपूर्ण सूचना : नेपालका कम्पनीहरूका लागि विशेष अवसर!

नेपाल सरकारले कम्पनी ऐन, २०६३ बमोजिम समयमै पूरा हुन नसकेका कानुनी तथा प्रशासनिक अनुपालनसम्बन्धी दायित्वहरू नियमित गर्ने अवसर प्रदान गर्दै छुट सुविधासहितको म्याद थप गरेको छ।

यस व्यवस्थाअन्तर्गत योग्य कम्पनीहरूले लागू हुने कर, दस्तुर, शुल्क, ब्याज तथा जरिवानामा छुट प्राप्त गरी आफ्नो कम्पनीको बाँकी अनुपालन प्रक्रिया पूरा गर्न सक्नेछन्।

📅 नयाँ अन्तिम म्याद : २०८३ साल पुस मसान्तसम्म।

कम्पनीको वार्षिक विवरण, वित्तीय विवरण तथा अन्य बाँकी कानुनी प्रक्रिया पूरा गर्न छुटेको भए यो अवसरको सदुपयोग गर्नुहोस्।

कम्पनी सञ्चालक, सेयरधनी, लेखा व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट तथा कर परामर्शदाताहरूका लागि यो महत्वपूर्ण अवसर हो।

---

🇬🇧 A Significant Compliance Relief Opportunity for Companies in Nepal!

The Government of Nepal has extended the deadline for eligible companies to regularise their pending statutory compliance under the Companies Act, 2063.

Eligible companies can benefit from waivers of applicable taxes, fees, duties, interest and penalties while clearing their outstanding compliance obligations.

📅 Extended Deadline: End of Poush 2083.

An important opportunity for companies, directors, shareholders, accountants, Chartered Accountants and tax professionals to regularise outstanding statutory requirements.

Don't miss this opportunity to bring your company into compliance!

#व्यवसाय #कम्पनीअनुपालन

20/10/2026

विजयादशमीको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं सफलताको यस नारायणी ग्रुप परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । माता दुर्गा भवानीले हामी सबैको जीवनमा सुख, शान्ति र सकारात्मक ऊर्जा प्रदान गरून्। 🙏🌺
विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🚩

Current Macroeconomic and Financial Situation of Nepal based on first month's (Shrawan 2083) review of fiscal year 2083/...
28/09/2026

Current Macroeconomic and Financial Situation of Nepal based on first month's (Shrawan 2083) review of fiscal year 2083/84


Source:

सन्दर्भ ब्याजदर परिवर्तन गरिएको सम्बन्धमा, अबदेखि सहकारी संस्थाले १३% भन्दा बढी ब्याज लिन नपाउने।
18/09/2026

सन्दर्भ ब्याजदर परिवर्तन गरिएको सम्बन्धमा, अबदेखि सहकारी संस्थाले १३% भन्दा बढी ब्याज लिन नपाउने।

15/09/2026

अव कर्जाको साँवाब्याज असुल गर्न बैकले धरपकड गर्न नपाउने भएको छ ।
06/09/2026

अव कर्जाको साँवाब्याज असुल गर्न बैकले धरपकड गर्न नपाउने भएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को १६औ संशोधन व्यवस्थाको जानकारी ।।यस संशोधनमा मुख्यतः सोझै खरिद, लागत अनुमान स्वीकृति, बोल...
29/08/2026

सार्वजनिक खरिद नियमावली २०६४ को १६औ
संशोधन व्यवस्थाको जानकारी ।।

यस संशोधनमा मुख्यतः सोझै खरिद, लागत अनुमान स्वीकृति, बोलपत्र स्वीकृति, म्याद थप लगायतमा व्यापक परिमार्जन भएको छ।

27/08/2026
संस्थागत विद्यालयको अनुमति रद्ध गर्ने सम्बन्धी काठमाडाैं महानगरपालिकाको अत्यन्त जरुरी सूचना ।
22/08/2026

संस्थागत विद्यालयको अनुमति रद्ध गर्ने सम्बन्धी काठमाडाैं महानगरपालिकाको अत्यन्त जरुरी सूचना ।

आ.व.२०८३।०८४ लागिका लागि दफा ११ बमोजिमका छुट तथा सुविधाहरू
10/08/2026

आ.व.२०८३।०८४ लागिका लागि दफा ११ बमोजिमका छुट तथा सुविधाहरू

Address

Khumaltar
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when CA & Consultants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CA & Consultants:

Shortcuts

Share

Nearby finance companies