Panchashil Multipurpose Cooperative Ltd.

Panchashil Multipurpose Cooperative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panchashil Multipurpose Cooperative Ltd., Financial service, Lalitpur.

यस संस्थाका कर्मचारी श्री आनन्द मिस्र ज्यूलाई जन्मदिनको  उपलक्ष्यमा  सुस्वास्थ्य, सुखशान्ति तथा दिर्घायूको हार्दिक शुभका...
18/08/2026

यस संस्थाका कर्मचारी श्री आनन्द मिस्र ज्यूलाई जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, सुखशान्ति तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
.

ललितपुरको न:टोलमा रहेको बाल विनोद माध्यमिक विधालयमा संस्थाको स्वास्थ्य उप-समितिको संयोजनमा आज आयोजित स्वास्थ्य सामाग्री ...
17/08/2026

ललितपुरको न:टोलमा रहेको बाल विनोद माध्यमिक विधालयमा संस्थाको स्वास्थ्य उप-समितिको संयोजनमा आज आयोजित स्वास्थ्य सामाग्री बितरण कार्यक्रम

Supplies Distribution Program

ब्याजदर परिवर्तन गरिएको बारे सूचना ! .
17/08/2026

ब्याजदर परिवर्तन गरिएको बारे सूचना !
.

नाग पंचमीको सम्पूर्ण शेयर सदस्यहरुमा शुभकामना
17/08/2026

नाग पंचमीको सम्पूर्ण शेयर सदस्यहरुमा शुभकामना

संस्थाका शेयर सदस्य तथा सामाजिक अभियन्ता श्री सुमित्रा (रोजी) श्रेष्ठ ज्युले मिसेस नेपाल इन्टरनेश्नल वर्ल्ड प्रतियोगिताम...
06/08/2026

संस्थाका शेयर सदस्य तथा सामाजिक अभियन्ता श्री सुमित्रा (रोजी) श्रेष्ठ ज्युले मिसेस नेपाल इन्टरनेश्नल वर्ल्ड प्रतियोगितामा मिसेस नेपाल - २०२६ को प्रथम उपाधि हासिल गर्नु भएकोमा आयोजना गरिएको सम्मान कार्यक्रम

संस्थाको महिला उप-समितिको संयोजनमा आयोजना गरिएको १ दिने जडि तथा दुबो माला बनाउने तालिम कार्यक्रम
06/08/2026

संस्थाको महिला उप-समितिको संयोजनमा आयोजना गरिएको १ दिने जडि तथा दुबो माला बनाउने तालिम कार्यक्रम

आ.व.२०८२/०८३ को वार्षिक वित्तिय कारोवार समिक्षा तथा छलफल कार्यक्रम -२०८३
22/07/2026

आ.व.२०८२/०८३ को वार्षिक वित्तिय कारोवार समिक्षा तथा छलफल कार्यक्रम -२०८३

मोबाइल बैंकिङ सेवा बन्द रहने सूचना ! . .
17/07/2026

मोबाइल बैंकिङ सेवा बन्द रहने सूचना !
.
.

यस संस्थाका कर्मचारी सरस्वतिनगर सेवाकेन्द्र प्रमुख श्री एकराज दाहाल ज्यूलाई जन्मदिनको  उपलक्ष्यमा  सुस्वास्थ्य, सुखशान्त...
13/07/2026

यस संस्थाका कर्मचारी सरस्वतिनगर सेवाकेन्द्र प्रमुख श्री एकराज दाहाल ज्यूलाई जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, सुखशान्ति तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
.

यस संस्थाका कर्मचारी श्री कृष्ण कुमार पौडेल ज्यूलाई जन्मदिनको  उपलक्ष्यमा  सुस्वास्थ्य, सुखशान्ति तथा दिर्घायूको हार्दिक...
13/07/2026

यस संस्थाका कर्मचारी श्री कृष्ण कुमार पौडेल ज्यूलाई जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, सुखशान्ति तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
.

Address

Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97715408585

Alerts

Be the first to know and let us send you an email when Panchashil Multipurpose Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panchashil Multipurpose Cooperative Ltd.:

Shortcuts

Share