Nagdaha Tourism co-operative Ltd

Nagdaha Tourism co-operative Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagdaha Tourism co-operative Ltd, Financial service, Lalitpur Metropolitan city DHapakhel 24, Lalitpur.

29/06/2022
21/03/2019
प्रेम,सद्भाव र उमंग भरिएको रंगहरूको पर्व होली, आउनुहोस् मनाऔं दिल खोली....
18/03/2019

प्रेम,सद्भाव र उमंग भरिएको रंगहरूको पर्व होली, आउनुहोस् मनाऔं दिल खोली....

हार्दिक निमन्त्रणा.....
15/03/2019

हार्दिक निमन्त्रणा.....

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर को मिती २०७५/११/१८ गते शनिबार सम्पन्न भएको २४औ बार्षिक साधारणसभा बाट निर्बा...
03/03/2019

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर को मिती २०७५/११/१८ गते शनिबार सम्पन्न भएको २४औ बार्षिक साधारणसभा बाट निर्बाचित हुनुहुने "रामहरि बजगाई नेतृत्वको प्यानल "लाई हार्दिक बधाई एवंम् सफल कार्यकाल को शुभकामना व्यक्त गदर्छौ !!
ल.पु.म.न.पा.-२४,
नागदह पयर्टन सहकारी संस्था लिमिटेड,
धापाखेल परिवार ।

यस नागदह पर्यटन सहकारी संस्थाका शेयर सदस्य नं ४२,श्री शीला अर्याल अधिकारी का अति श्रद्धेय, स्नेही ममतामय ससुरा वुवा श्री...
14/02/2019

यस नागदह पर्यटन सहकारी संस्थाका शेयर सदस्य नं ४२,श्री शीला अर्याल अधिकारी का अति श्रद्धेय, स्नेही ममतामय ससुरा वुवा श्री राम प्रसाद अधिकारी ज्यु मिति २०७५\११\१ गते असामयिक स्वगार्राेहण भएकाेमा दिवंगत आत्मा प्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दैछाै। साथै यस दु:खद घडीमा दिवंगत अात्माकाे चिरशान्तिकाे कामना गदै शाेकसन्तप्प परिवारप्रति हार्दिक समवेदना प्रकट गदछाै ।।
नागदह पर्यटन सहकारी संस्था लि‌ , परिवार
ल.पु.महा.न. वाड नं.२४
धापाखेल,ललितपुर

हाम्रा  सदस्य श्री उद्वव कार्की,श्री माधब कार्की  र श्री हरि कार्की का अति श्रद्धेय, स्नेही ममतामयी माता श्री मैंया कार्...
01/01/2019

हाम्रा सदस्य श्री उद्वव कार्की,श्री माधब कार्की र श्री हरि कार्की का अति श्रद्धेय, स्नेही ममतामयी माता श्री मैंया कार्कीज्यु मिति २०७५\९\१६ गते असामयिक स्वगार्राेहण भएकाेमा दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैछाै। साथै यस दु:खद घडीमा दिवंगत अात्माकाे चिरशान्तिकाे कामना गदै शाेकसन्तप्प परिवारप्रति हादिर्क समवेदना प्रकट गदछाै ।।
नागदह पर्यटक सहकारी संस्था लि‌ , परिवार
ल.पु.महा.न. वाड नं.२४
धापाखेल,ललितपुर

मिती २०७५/८/२२ गते, बज्रवाराहि मन्दिर परिषर मा भएको "चौथो बाषिर्क साधारण सभा" सफल पारिदिनु भएको मा  सम्पुर्ण महानुभावहरू...
09/12/2018

मिती २०७५/८/२२ गते, बज्रवाराहि मन्दिर परिषर मा भएको "चौथो बाषिर्क साधारण सभा" सफल पारिदिनु भएको मा सम्पुर्ण महानुभावहरूमा पुन धन्यबाद र यहॉ को योगदानको कदर गर्दै भविष्यमा अझै महत्वपुर्ण योगदानको अपेछ्या गदर्छु ।....
धन्यबाद जय सहकारी ।।

08/12/2018

Address

Lalitpur Metropolitan City DHapakhel 24
Lalitpur
44600

Telephone

9851087577

Website

Alerts

Be the first to know and let us send you an email when Nagdaha Tourism co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share