Ashok stupa saving & credit co-operative ltd.

Ashok stupa saving & credit co-operative ltd. Savings and Credit Services for Lalitpur - 9

सम्पूर्ण सदस्य महानुभावहरुमा भोटोजात्रा एवम् सिथि नख:को मंगलमय शुभकामना व्यक्त गर्दछु ।
20/06/2026

सम्पूर्ण सदस्य महानुभावहरुमा भोटोजात्रा एवम् सिथि नख:को मंगलमय शुभकामना व्यक्त गर्दछु ।

एकदिने धार्मिक भ्रमण कार्यक्रम
30/05/2026

एकदिने धार्मिक भ्रमण कार्यक्रम

१७औं स्थापना दिवस !!
29/05/2026

१७औं स्थापना दिवस !!

१७औँ स्थापना दिवस का अवसरमा आयोजित जेष्ठ सदस्य भ्रमणका केही झलकहरु ।
29/05/2026

१७औँ स्थापना दिवस का अवसरमा आयोजित जेष्ठ सदस्य भ्रमणका केही झलकहरु ।

05/05/2026

सूचना 📢

विषय: संस्थाको १७औं स्थापना दिवसको अवसरमा धार्मिक भ्रमण सम्बन्धी सूचना

अशोक स्तूप बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिकोत्सव को पावन अवसरमा ७० वर्ष वा सोभन्दा माथिका आदरणीय सदस्यहरूका लागि धार्मिक भ्रमण कार्यक्रम आयोजना गरिएको जानकारी गराइन्छ।

🔹 भ्रमण स्थलहरू:
• दक्षिणकाली मन्दिर
• शेषनारायण
• टौदह
• जल विनायक

🔹 मिति: २०८३ साल जेठ १५ गते
🔹 प्रवेश शुल्क: रु. १०० मात्र
🔹 नाम दर्ता गर्ने अन्तिम मिति: २०८३ साल जेठ १३ गते, दिउँसो १२:०० बजेसम्म

🔹 विशेष व्यवस्था:
यस कार्यक्रमका लागि यातायात (बस) तथा खानाको सम्पूर्ण व्यवस्था संस्था बाट प्रदान गरिनेछ।

यस पुण्य अवसरमा सहभागी भई धार्मिक लाभ लिनुहुन सम्पूर्ण योग्य सदस्यहरूमा हार्दिक अनुरोध गरिन्छ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहोला।

धन्यवाद।
अशोक स्तूप बचत तथा ऋण सहकारी संस्था लि.

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।भगवान बुद्धका शान्ति, करुणा र मध्यम मार्गका सिद्धान्तहरू आत्मसात गर्दै जीवनल...
30/04/2026

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।
भगवान बुद्धका शान्ति, करुणा र मध्यम मार्गका सिद्धान्तहरू आत्मसात गर्दै जीवनलाई उज्यालो बनाऔँ।

आमाको माया संसारकै सबैभन्दा निस्वार्थ र अमूल्य माया हो।मलाई जीवन दिनु, मार्ग देखाउनु र हरेक परिस्थितिमा साथ दिनु भएकोमा ...
17/04/2026

आमाको माया संसारकै सबैभन्दा निस्वार्थ र अमूल्य माया हो।
मलाई जीवन दिनु, मार्ग देखाउनु र हरेक परिस्थितिमा साथ दिनु भएकोमा धन्यवाद आमा।
मातातीर्थ औँसी - आमाको मुख हेर्ने दिनको शुभकामना ।

मातातीर्थ औंसी - आमाको मुख हेर्ने दिनको शुभकामना ।
17/04/2026

मातातीर्थ औंसी - आमाको मुख हेर्ने दिनको शुभकामना ।

ब्याजदर परिवर्तन सम्बन्धी सूचना !!
15/04/2026

ब्याजदर परिवर्तन सम्बन्धी सूचना !!

ल.पु.मा.न.पा.को पुल्चोक स्थित निर्माणाधीन रातो मच्छिन्द्रनाथ को रथमा विराजमान  गराउनका निमित्त रथका चार पाङ्ग्राहरु ल.पु...
11/04/2026

ल.पु.मा.न.पा.को पुल्चोक स्थित निर्माणाधीन रातो मच्छिन्द्रनाथ को रथमा विराजमान गराउनका निमित्त रथका चार पाङ्ग्राहरु ल.पु,वडा नं -९,ग:छें,बैलाछें देखि पुल्चोक‌सम्म लगिँदै, यी चार पाङ्ग्रालाई भैरवको प्रतीक मानिन्छ, जसले रथलाई सुरक्षा र शक्ति प्रदान गर्ने विश्वास गरिन्छ।

यस अवसरमा स्थानीय बासिन्दा, गुठियार तथा भक्तजनहरूको सक्रिय सहभागिता रहन्छ। परम्परागत बाजागाजा, पूजा–आराधना र विधिपूर्वक यी पाङ्ग्राहरू आज पुर्याउने कार्यक्रम रहेको, जसले रातो मच्छिन्द्रनाथ जात्रा को सुरुवातको महत्वपूर्ण चरणलाई जनाउँछ।

Address

Gacchen, Tuncha, Ward/9
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715421439

Alerts

Be the first to know and let us send you an email when Ashok stupa saving & credit co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashok stupa saving & credit co-operative ltd.:

Shortcuts

Share