27/03/2026
देशको नेतृत्व सम्हाल्नु भएका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
यहाँको दूरदर्शी नेतृत्वमा राष्ट्रले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक समावेशिताको नयाँ उचाइ हासिल गरोस् भन्ने कामना गर्दछौं।