Audit Adda

Audit Adda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Audit Adda, Insurance Company, Laltpur, Lalitpur.

13/04/2024

नेपाली नयाँ वर्ष २०८१ को सबैमा शुभकामना

01/04/2024

किन गर्ने जीवन बीमा ? हरेक नेपालिले जान्नै पर्ने कुरा ?
हामी मोटरसाइकल चढ्दा हेलमेट लगाउछौ । गाडीमा बस्दा सिटबेल्ट बाध्छौ । पौडी खेल्दा लाइफ ज्याकेट लगाउछौ । साना नानी बाबुहरुको हात समाएर हिड्छौ । यि सबै सम्भावित दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न अपनाइने सुरक्षाका उपायहरु हुन् । यस्तै जुत्ता लगाउनु, कपडा लगाउनु पनि सुरक्षा भित्रका उपायहरु नै हुन् । यो काम शरीरको सुरक्षाका लागि हामीले गरिरहेका हुन्छौ र जीवनमा हर समय हामी कुन न कुनै प्रकारले सुरक्षाका उपायहरु अपनाइ नै रहेका हुन्छौ । त्यसैगरी हामीले पनि हाम्रो र परिवारको जीवन बीमा अनिवार्य गर्नुपर्छ ।

• कुनै पनि घटना वा दुर्घटनामा पर्न सक्ने क्षतिबाट सुरक्षण प्रदान गरी दायित्व निर्वाह गर्ने भयकोले ।
• भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटननाबाट जोखिम बहन गर्ने भयकोले ।
• भविष्यका लागि बचत तथा भरपर्दो लगानी भयकोले ।
• अकल्पनीय घटना भए परिवारका सदस्यलाई बीमा कम्पनीले आर्थिक क्षतिपूर्ती प्रदान गर्ने भएकाले ।
• ऋण भारबाट मुक्त हुन ।
• फजुल खर्चबाट जोगिन, बचत गर्ने बानीको विकास हुने भएकाले ।
• बुढेसकालको सहारा भएकाले ।
• अनिवार्य बचत गर्ने बानीको विकास गर्ने ।
• आश्रितहरुको भलाइको लागि ।
• ऋण लिने सुविधा प्राप्त गर्ने ।
• सर्वोत्तम बचत भएकाले ।
• जागिरेहरुका लागि करमा ४० हजार छुट हुने भएकाले ।
( बिमा कस्को गर्ने ?)
• परिवारको (घर मुलि) जसको कमाई मा हामी आश्रित छौ उसको बीमा गर्ने ।
• नियमित तिर्न सक्ने प्रिमियम र भुक्तानी तरिका निक्यौल गर्ने ।
• उचित बीमा योजना रोज्ने, शर्त र पाउने सुविधा राम्ररी बुझाउन लगाउने ।

:- उचित सल्लाह परामर्श को लागि9851311517 सम्पर्क गर्नुहोला ।

05/09/2022

अनलाइन भुक्तानी खल्ती पनि उपलब्ध छ|

05/09/2022

हामी ब्लूबुक सेवा पनि प्रदान गर्दछौं। हामीलाई आज सम्पर्क गर्नुहोस्|

05/09/2022

यदि तपाईले लेखापरीक्षण गर्नु पर्छ भने सेवाको लागि हामीलाई सम्पर्क गर्नुहोस् |

Address

Laltpur
Lalitpur
9282

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801332232

Alerts

Be the first to know and let us send you an email when Audit Adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Audit Adda:

Share