22/12/2024
११ कर्मचारी तु. आवश्यकता !!!
SEE, +2 दिएर बसेका व्यक्तिहरुको लागि सुनौलो अबसर !!!
नयाँ अफिस बिस्तार हुन लागेको हुँदा थप कर्मचारी आवश्यकता ।
*कामको अनुभव छैन भने नि: शुल्क तालिमको व्यवस्था साथ साथै तलब सहितको रोजगारी*
सम्पर्क : 9808857315, 9849714227
स्थान : ग्वार्को चोक, ललितपुर
संख्या : 6 पुरुष / 5 महिला
योग्यता : S.L.C, SEE, +2 or above
तलब : 15,500 /- देखि 25,500/- सम्म
थप सुबिधा : T.A, Incentive, Bonus, Insurance etc.
३ महिनाको लागि काम गर्न समेत मिल्ने
नोट : गाडिभाडाको सुबिधा ( कम्पनीको नियम अनुसार ) साथै जागीर र नाम दर्ता गर्न नागरिकता, पढाईको कागजात र फोटो अनिवार्य छ ।