02/04/2026
सिटी बचत तथा ऋण सहकारी संस्था लि. ले
राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको जानकारी गराउँदछौं।
यस उपलब्धिले हाम्रो संस्थाको विश्वास, पारदर्शिता र सेवाप्रति प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।हामीलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारी शेयर सदस्यहरु, शुभचिन्तक तथा सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद 🙏