06/07/2025
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को मिति २०८२/०३/१५ गते आइतबार बसेको संचालक समितिको १०८ औं बैठकको निर्णय बमोजिम श्री अशोक कुमार आचार्यलाई मिति २०८२/०४/१९ गतेदेखि लागु हुने गरि संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्ति गरेको छ ।