Shree Mahalaxmi Model Multipurpose Co-Operative society ltd.

  • Home
  • Nepal
  • Kusma
  • Shree Mahalaxmi Model Multipurpose Co-Operative society ltd.

Shree Mahalaxmi Model Multipurpose Co-Operative society ltd. "बचत का लागि सहकारी
विकाश र सहकार्यका ?

11/02/2025
12/07/2022

यस महालक्ष्मी नमुना बहुउद्देश्यीय सहकारी संस्था लि. ले बारम्बार पत्र तथा संचार माध्यम बाट भाखा नाघेका ऋणीहरुलाई कर्जा तिर्न आउने सूचना एवं ताकेता गर्दा पनि अटेर गरी सम्पर्कमा समेत नआउनु भएका ऋणीहरुको कारवाही प्रकृया अगाडी बढाउने क्रममा २०७९ असार २९ गते देखी प्रथम पटक ऋणीहरुको तीन पुस्ते विवरण सहित सामाजीक संजालमा प्रकाशीत गरीने सूचना जानकारी गराउदछौं ।

कर्जा असुली उपसमिति

06/07/2022

कर्जा तिर्न आउने सम्बन्धि अत्यन्त जरुरी सूचना

यस श्री महालक्ष्मी नमुना बहुउद्देश्यीय सहकारी संस्था लि. बाट कर्जा लगी समयमा तिर्न नसकेर भाखा नाघेका सम्पूर्ण ऋणी हरुको तीन पुस्ते विवरण र फोटो सहित राष्ट्रिय पत्रिकाहरुमा प्रकाशीत गर्न लागिएको हुदाँ प्रकाशित गर्न नचाहनु हुने सदस्यहरुले मिति २०७९ असार २९ गते भित्र यस सहकारी संग सम्पर्क गरी कर्जा चुक्ता गर्नु हुन अनुरोध छ ।

कर्जा असुली उपसमिति
श्री महालक्ष्मी नमुना बहुउद्देश्यीय सहकारी संस्था लि.
कुस्मा, पर्वत

Address

Kushma/5
Kusma
33400

Telephone

+9779847673246

Website

Alerts

Be the first to know and let us send you an email when Shree Mahalaxmi Model Multipurpose Co-Operative society ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Mahalaxmi Model Multipurpose Co-Operative society ltd.:

Share