Naulo Aviyan Saccos-Taudaha

Naulo Aviyan Saccos-Taudaha financial institution

06/07/2026

✍️नौलो अभियान बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण सदश्य माहानुभाव हरुमा नमस्कार/
संस्थाका ऋणी सदश्य हरुमा विशेष अनुरोध यस आ . ब. २०८२/०८३ को अन्तीम महिना असार चलीरहेकोले आफ्नो ऋण को किस्ता तथा ब्याज रकम समयमै ( २०८३ असार ३० गते सम्ममा )जम्मा गरी आफ्नो संस्था लाई सहयोग गर्नुहोला , बारम्बार को ताकेता तथा फोन कल ले आफुलाई पनि असुविधा हुने तथा संस्थामा पनि खराव ऋणी मा पर्ने सम्भावना बढ्ने हुदा सो कार्य वाट बची असल ऋणी को पहिचान कायम राख्नु हुन अनुरोध गर्दछौ / धन्यवाद//🙏🙏

२०८२ पौष १ गते देखी लागु हुने गरी कर्जाको ब्याजदर परिवर्तन भएको जानकारी सम्बन्धमापहिले                                  ...
21/12/2025

२०८२ पौष १ गते देखी लागु हुने गरी कर्जाको ब्याजदर परिवर्तन भएको जानकारी सम्बन्धमा
पहिले हाल
अधिकतम १६ अधिकतम १४

Address

Kirtipur-6 Taudaha
Kirtipur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779768423989

Website

Alerts

Be the first to know and let us send you an email when Naulo Aviyan Saccos-Taudaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naulo Aviyan Saccos-Taudaha:

Shortcuts

Share