Samriddha Multipurpose Co-operative Ltd.

Samriddha Multipurpose Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samriddha Multipurpose Co-operative Ltd., Loan service, Khandbari/9, Sankhuwasabha, Province No. 1, Khandbari.

17/04/2026
कर्मचारी आवश्यकता सम्बन्धि  सुचना खाँदबारी १ संखुवासभासम्पर्क न.9767813544
02/11/2025

कर्मचारी आवश्यकता सम्बन्धि सुचना
खाँदबारी १ संखुवासभा
सम्पर्क न.9767813544

07/04/2025
तेस्रो वार्षिक साधारण सभा, २०८१ सम्पन्न भएको छ र हाम्रो निमन्त्रणा स्वीकारेर उपस्थित हुनु भएको प्रमुख अतिथिको रुपमा खाँद...
08/01/2025

तेस्रो वार्षिक साधारण सभा, २०८१ सम्पन्न भएको छ र हाम्रो निमन्त्रणा स्वीकारेर उपस्थित हुनु भएको प्रमुख अतिथिको रुपमा खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा बज्राचार्य ज्यू, विशिष्ट अतिथिको रूपमा नेपाल पत्रकार महासंघ, संखुवासभा उद्योग वाणिज्य संघ, जिल्ला सहकारी संघ, सहकारी अभियन्ता विज्ञ, घरेलु तथा साना उद्योग, कृषि ज्ञान केन्द्र, वित्तीय संस्था का अध्यक्ष, वरिष्ट उपाध्यक्ष, प्रमुख तथा प्रतिनिधि ज्यूहरु तथा, यसै संस्थालाई थप सफल पार्न लागि पर्नु भएका, शेयर सदस्यज्यूहरु लाई विशेष धन्यबाद ज्ञापन गर्दछौं । गत वर्ष योजना अनुरुप १ करोड शेयर पूंजी पुर्याउने लक्ष्य भर्खरै, हामीले प्राप्त गरेकोले तपाईंहरु माज हर्सोल्लासका साथ खुसी साटासाट गर्ने मौका पायौं । यसरीनै तपाईहरु को साथ सहयोग रहने छ भन्ने विश्वास लिएका छौ । जय समृद्ध । जय सहकारी ।

सम्पूर्ण सदस्यज्यूहरुलाई तेस्रो वार्षिक साधारण सभामा हार्दिक निमन्त्रणा छ । 🙏🙏🙏
04/01/2025

सम्पूर्ण सदस्यज्यूहरुलाई तेस्रो वार्षिक साधारण सभामा हार्दिक निमन्त्रणा छ । 🙏🙏🙏

04/01/2025
One of the Charming, Honest, Humble Cheering personality Mrs. Sabitra Rimal Lamsal. Happy Birthday to you🎂🎂. Wish u Happ...
28/12/2024

One of the Charming, Honest, Humble Cheering personality Mrs. Sabitra Rimal Lamsal. Happy Birthday to you🎂🎂. Wish u Happy Healthy prosperous and successful life ahead.🎂🎂
Samriddha Multipurpose Co-operative Ltd. FAMILY

कर्मचारी अावश्यकता । प्रकाशित मिति देखि ५ दिन भित्र आवेदन दिइसकेको हुनुपर्ने छ ।
24/11/2024

कर्मचारी अावश्यकता ।
प्रकाशित मिति देखि ५ दिन भित्र आवेदन दिइसकेको हुनुपर्ने छ ।

07/11/2024

The Hidden Power of Mimosa Pudica: The Unpretentious Wonder of Nature … 💬👀

Happy Deepawali....
03/11/2024

Happy Deepawali....

Address

Khandbari/9, Sankhuwasabha, Province No. 1
Khandbari

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Samriddha Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samriddha Multipurpose Co-operative Ltd.:

Share

Category