Namuna Saving And Credit Co-operative Ltd.

Namuna Saving And Credit Co-operative Ltd. Financial Service

१०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फाल्गुण ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । ७५ औ राष्ट्...
19/02/2026

१०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फाल्गुण ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । ७५ औ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

नगद कारोबार सिमा सम्बन्धी सुचना!
16/01/2026

नगद कारोबार सिमा सम्बन्धी सुचना!

वार्षिक साधरण सभा तथा दोस्रो अधिवेसन सम्बन्धि सुचना!!
08/12/2025

वार्षिक साधरण सभा तथा दोस्रो अधिवेसन सम्बन्धि सुचना!!

12/09/2025

सूचना!!
आदरणीय सदस्य महानुभावाहरु,
देशमा विकसित असहज परिस्थितिलाई मध्यनजर गर्दै सहकारी समन्वय समिति आबुखैरेनिको निर्णय अनुसार आज २०८२ साल भाद्र २७ गते शुक्रबार १ दिनका लागि यस संस्थाको कार्यालय बन्द रहने जानकारी गराउन चाहान्छौ।

यसबाट सदस्यवर्ग लाई पर्न सक्ने असुबिधा प्रती क्षमाप्राथी छौ।

- नमुना साकोस

25/08/2025

सूचना!!
आदरणीय सदस्य महानुभावहरु,
नेपाली हिन्दु नारीहरुको महान पर्व ‘हरितालिका तीज’ को विशेष अवसरमा मिति २०८२ भदौ १० गते मंगलवारका दिन यस नमुना बचत तथा ऋण सहकारी संस्था लि. को कारोबार एक दिनका लागि बन्द रहने हुँदा सम्बन्धित सबैका लागि सूचित गरिन्छ। साथै देश बिदेशमा रहनुहुने सबै नारीहरुमा हरितालिका तीजको अनेकौं शुभकामना व्यक्त गर्दछौँ ।

पुनस्च: यसबाट सदस्य महानुभावहरुमा पर्न जाने असुविधा प्रति हामी क्षमा प्राथि छौँ ।

- नमुना बचत तथा ॠण स. स. लि.

25/08/2025

हरितालिका तीज केवल धार्मिक पर्व मात्र नभई, महिलाहरूको बीचमा एक आपसमा भातृत्व, दिदीबहिनीको गहिरो सम्बन्ध र प्रेमलाई मजबुत बनाउने अवसर पनि हो। तीजको उत्सवले महिलाहरूलाई एकअर्कासँग जोड्ने, दुःखसुख बाँड्ने, र आपसी समझदारीलाई प्रगाढ बनाउने अवसर प्रदान गर्छ।

नेपाली नारीहरूको( विशेषगरी हिन्दुनारीहरुको) महान पर्व हरितालिका तिजको अवसरमा सम्पूर्ण नेपाली दिदि-बहिनिहरुमा सु:स्वास्थ एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं!

यस नमुना बचत तथा ऋण सहकारी संस्थाका लि. का संचालक एवं समाजसेवी श्री लक्ष्म्ण थापा क्षेत्री ज्यु को आज परेको शुभ जन्मदिनक...
31/07/2025

यस नमुना बचत तथा ऋण सहकारी संस्थाका लि. का संचालक एवं समाजसेवी श्री लक्ष्म्ण थापा क्षेत्री ज्यु को आज परेको शुभ जन्मदिनको सु-अवसरमा सु:स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

- नमुना साकोस परिवार

हार्दिक श्रद्धाञ्जली तथा समवेदना!!💐
17/04/2025

हार्दिक श्रद्धाञ्जली तथा समवेदना!!💐

नववर्ष बि.स. २०८२ को हार्दिक शुभकामना!
14/04/2025

नववर्ष बि.स. २०८२ को हार्दिक शुभकामना!

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका आँबुखैरेनी १ निवासी बिनोद सुनारको उपचारार्थ यस नमुना बचत तथा ॠण सहकारी सं...
26/03/2025

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका आँबुखैरेनी १ निवासी बिनोद सुनारको उपचारार्थ यस नमुना बचत तथा ॠण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत रु ५,५५५।०० अक्षरेपी: पाँच हजार पाँच सय पचपन्न रुपैयाँ मात्र सहयोग स्वरुप उहाँका भिनाजु शैलेश बि.क मार्फत हस्तान्तरण गरिएको छ। यस सहकारी परिवार उहाँको सिघ्र स्वास्थलाभको हार्दिक शुभकामना व्यक्त गर्दछ।



- नमुना साकोस

Address

Gorkha Road
Khaireni

Opening Hours

10:00 - 17:00

Telephone

+97765540399

Website

Alerts

Be the first to know and let us send you an email when Namuna Saving And Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namuna Saving And Credit Co-operative Ltd.:

Shortcuts

Share