02/06/2026
यस संस्था को अनुशासित, मेहनती तथा लगनशील कर्मचारी बल बहादुर राउत ज्यू लाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईंको इमान्दारी, कर्तव्यनिष्ठा र निरन्तर मेहनतले संस्थालाई अझ उन्नत बनाइरहेको छ।
आगामी दिनहरूमा अझ धेरै सफलता, प्रगति, सुख, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछौं।
जन्मदिनको धेरै धेरै शुभकामना! 🎉🎂