24/07/2026
ठूलो समस्या! यस्तो कमजोर व्यवस्थापन सायदै पहिले देखिएको होला। NEPSE राम्रो प्रदर्शन गरिरहेका बेला अचानक वेबसाइट नै क्र्यास भयो। यस्तो संवेदनशील समयमा पनि भरपर्दो प्रणाली नहुनु अत्यन्त दुःखद छ। नयाँ सरकार, आखिर के भइरहेको छ?
Big issue! This has to be one of the worst cases of management. Just as NEPSE was performing, the website suddenly crashed. Investors deserve a reliable system, especially during critical market hours. What's going on with the new government?