Swargadwari Mahaprabhu Saving & Credit Co-operative Ltd.

Swargadwari Mahaprabhu Saving & Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swargadwari Mahaprabhu Saving & Credit Co-operative Ltd., Financial service, Koteshwor, Kathmandu.

सम्पुर्ण ऋणि सदस्यहरुमा हार्दिक अनुरोध ।।।
20/03/2023

सम्पुर्ण ऋणि सदस्यहरुमा हार्दिक अनुरोध ।।।

पाँचौं अधिवेशनबाट प्राप्त निर्देशन अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २०७९ माघ १४ गते शनिबार बसी शिक्षा उप-समिति...
25/02/2023

पाँचौं अधिवेशनबाट प्राप्त निर्देशन अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २०७९ माघ १४ गते शनिबार बसी शिक्षा उप-समितिमा २ जना सदस्यहरु निम्न अनुसार चयन गरेको छ :
(१) विश्वास पासा नकर्मी
(२) सुजन श्रेष्ठ

21/02/2023
05/02/2023

::सूचना::
आउँदो २०७९ साल फाल्गुन १ गते देखि यस सहकारी कोटेश्वर, सरस्वती नगरमा अफिस रहने गरी सर्न लागेको जानकारी गराउँदछौं ।

नयाँ अफिस कोटेश्वर भाटभटेनी सुपरमार्केटको विपरीत रहेको छ ।

आज सम्पन्न ५ औं अधिवेशनबाट ११ कार्यसमिति सञ्चालक तथा २ उप-समितिहरुमा ३ सदस्यीय समिति चयन भएको छ ।निर्वाचित कार्य समिति स...
14/01/2023

आज सम्पन्न ५ औं अधिवेशनबाट ११ कार्यसमिति सञ्चालक तथा २ उप-समितिहरुमा ३ सदस्यीय समिति चयन भएको छ ।
निर्वाचित कार्य समिति सदस्यहरु:
अध्यक्ष : सन्तोष कुमार श्रेष्ठ
उपाध्यक्ष : राम कुमार श्रेष्ठ
सचिव : हरिहर श्रेष्ठ
कोषाध्यक्ष : राजमणि श्रेष्ठ
सदस्य : नारायण प्रसाद श्रेष्ठ
सदस्य : विश्वम्भर लाल श्रेष्ठ
सदस्य : प्रकाश लाल श्रेष्ठ
सदस्य : उमेश नकर्मी
सदस्य : विनोद श्रेष्ठ
सदस्य : तृष्णा श्रेष्ठ
सदस्य : बन्दना श्रेष्ठ

ऋण लगानी उप - समिति सदस्यहरु:
संयोजक : विश्वम्भर लाल श्रेष्ठ
सदस्य : रेखा श्रेष्ठ
सदस्य : किरण कुमार श्रेष्ठ

लेखा उप - समिति सदस्यहरु:
संयोजक : विनोद श्रेष्ठ
सदस्य : राधेश्याम श्रेष्ठ
सदस्य : सुमन नकर्मी

शिक्षा उप - समिति सदस्यहरु:
संयोजक : उमेश नकर्मी
सदस्यहरु : कार्य समिति ले चयन गर्ने निर्णय भयो |

स्वर्गद्वारी महाप्रभु सहकारीको १३ औं साधारण सभा र ५ औं अधिवेशन यही २०७९ पुस ३० गते शनिबार हुन गईरहेकोले हुँदा सम्पूर्ण श...
13/01/2023

स्वर्गद्वारी महाप्रभु सहकारीको १३ औं साधारण सभा र ५ औं अधिवेशन यही २०७९ पुस ३० गते शनिबार हुन गईरहेकोले हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई सूचित गरी सकेकोले कोही सदस्यले सूचना प्राप्त नगर्नु भएको भए यही सूचनालाई आधार मानी अनिवार्य उपस्थित भै दिनु हुन विनम्र अनुरोध गर्दछौं ।

स्थान : जर्मन होम हस्पिटालिटि, गठ्ठाघर, समय : १ बजे

13/10/2020

सम्पूर्ण सदस्यहरुमा विनर्म अनुरोध:
सहकारीको तर्फबाट कुनै सदस्यलाई फोन नआएको भए एक पटक सहकारीमा यथाशीघ्र सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।
फोन : ०१-५१००४२६

Address

Koteshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Swargadwari Mahaprabhu Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swargadwari Mahaprabhu Saving & Credit Co-operative Ltd.:

Share