ShareSathi NEPSE

ShareSathi NEPSE Your friendly guide to NEPSE �
Charts, analysis & share market updates — made easy for everyone.

Sarbottam Cement Limited (SARBTM) अहिले धमाका गरिरहेको छ! 🏗️🔥कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (Q3) मा रु ९...
06/05/2026

Sarbottam Cement Limited (SARBTM) अहिले धमाका गरिरहेको छ! 🏗️🔥
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (Q3) मा रु ९०.५८ करोड खुद नाफा कमाएको छ — जुन गत वर्षको यही अवधिको तुलनामा ५०.२१% को जबरजस्त वृद्धि हो!
नाममै सर्वोत्तम, प्रदर्शनमा पनि सर्वोत्तम! 🚀💪

Big One !! 😮भुसाल ग्रुपको सहायक कम्पनी शान्ता प्लाइउड इन्डस्ट्रिज नेपालकै पहिलो IPO ल्याउने प्लाइउड कम्पनी बन्ने तयारीमा...
03/05/2026

Big One !! 😮
भुसाल ग्रुपको सहायक कम्पनी शान्ता प्लाइउड इन्डस्ट्रिज नेपालकै पहिलो IPO ल्याउने प्लाइउड कम्पनी बन्ने तयारीमा छ।
कम्पनीले धितोपत्र बोर्ड नेपाल (SEBON) मा आवेदन दिइसकेको छ र अहिले IPO पाइपलाइनमा सूचीकृत भएको छ।
कम्पनीले आफ्नो २०% शेयर अर्थात करिब २१.५० लाख कित्ता सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको छ।

ेपाल

Premium Price IPO😯MS Group अन्तर्गतको भगवती स्टिल्स इन्डस्ट्रिज लिमिटेडले प्रतिशेयर रु. २३३ प्रिमियम मूल्यमा १५ लाख कित्...
03/05/2026

Premium Price IPO😯
MS Group अन्तर्गतको भगवती स्टिल्स इन्डस्ट्रिज लिमिटेडले प्रतिशेयर रु. २३३ प्रिमियम मूल्यमा १५ लाख कित्ता साधारण शेयर (IPO) निष्कासन गर्न सेबोनमा आवेदन दिएको छ।

अब तपाईंको लागि Yeti Brewery को मालिक बन्ने सुनौलो अवसर आएको छ। Yeti Brewery ले आफ्नो चर्चित उत्पादन Arna Beer पछाडिको क...
01/05/2026

अब तपाईंको लागि Yeti Brewery को मालिक बन्ने सुनौलो अवसर आएको छ। Yeti Brewery ले आफ्नो चर्चित उत्पादन Arna Beer पछाडिको कम्पनीका रूपमा जेठ २ गते विशेष साधारण सभा (SGM) बोलाएको छ, जहाँ IPO निष्कासन सम्बन्धी प्रस्ताव अनुमोदन 😮😮😮💚💚💚

Good News 💚: धितोपत्र बोर्डले पुजीबजारको बिकास तथा बिस्तारका लागि लगानीकर्तालाई सुझाव मागेको छ ।😮 💚💚💚💚💚
29/04/2026

Good News 💚: धितोपत्र बोर्डले पुजीबजारको बिकास तथा बिस्तारका लागि लगानीकर्तालाई सुझाव मागेको छ ।😮 💚💚💚💚💚

आजदेखि खुल्यो 🔥Yambaling Hydropower Limited को IPO आवेदन! 💸📈छुटाउनुभयो भने फेरि पछुतो हुन सक्छ 😉DMAT ready rakhnu hai, a...
29/04/2026

आजदेखि खुल्यो 🔥
Yambaling Hydropower Limited को IPO आवेदन! 💸📈
छुटाउनुभयो भने फेरि पछुतो हुन सक्छ 😉
DMAT ready rakhnu hai, apply garnu holaआजै
🚀

NEPSE का CEO चूडामणि चापागाईंले भाइरल बनेको राजीनामा हल्लालाई झुटो भन्दै खण्डन गरेका छन्। उनले आफू नियमित रूपमा जिम्मेवा...
29/04/2026

NEPSE का CEO चूडामणि चापागाईंले भाइरल बनेको राजीनामा हल्लालाई झुटो भन्दै खण्डन गरेका छन्। उनले आफू नियमित रूपमा जिम्मेवारीमा निरन्तर कार्यरत रहेको स्पष्ट पारेका छन्। साथै, राजीनामा दिने कुनै योजना नभएको बताउँदै, यदि यस्तो निर्णय भएमा आधिकारिक रूपमा जानकारी गराइने बताएका छन्। उनले सामाजिक सञ्जालमा फैलाइने भ्रामक समाचारप्रति सचेत रहन पनि आग्रह गरेका छन्।

Shout out to my newest followers! Excited to have you onboard! Bhim Ghimire, Hemant Rai, Ganga Basnet Khatri, Callyan Th...
29/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Bhim Ghimire, Hemant Rai, Ganga Basnet Khatri, Callyan Thapa, निराजन बस्नेत, Balaram Sharma, Narayan Pathak, A***n Stha, Mahesh Thapa, असिम देवकोटा, Nischal Lalit Shrestha, Kamal Shahi, Sagar Budha, Naran Naran, Nimesh Pathak, Prakash Timilsina, Binay Mishra, Umesh Paudel, Binod Jyu Thakuri, Hira Karki, A P S A R  A ツ, Samir Rai, Suraj Adhikari, Jyoti Gupta, Sunil Mahat, Dammar Bhatta, Sus Eel, Lal Bahadur Bhujel, Ramesh Thapa, Soneya Samo, Jhalak Hayu, Rupesh Messi, Bishal Zirel, Ram Sharan Upreti, Ananta Shrestha, Tekraj Xettry Budha, Asmita Shahi, Mangal Bohara, लाल बाहादुर भुजेल, Ichchha Bahadur Nepali, Nitesh Yadav, Anish Bhai, Malashree Chaudhary, Kala Rainee, Hari Dahal, Sangana Thapa , Aman Joshi, Ramesh Bc, Krishna Giri, Kabiraj Khatri

Breaking News 😳: अब फेरि IPO निष्कासन रोकिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल धितोपत्र बोर्डला...
28/04/2026

Breaking News 😳: अब फेरि IPO निष्कासन रोकिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल धितोपत्र बोर्डलाई नयाँ अध्यक्ष नआउँदासम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नदिन निर्देशन दिएको खुलेको छ।

CDSC को कार्यवाहक CEO को जिम्मेवारी कन्चन सापकोटा लाई दिईएको छ । 😮😮😮💚💚💚💚
27/04/2026

CDSC को कार्यवाहक CEO को जिम्मेवारी कन्चन सापकोटा लाई दिईएको छ । 😮😮😮💚💚💚💚

Address

Gaushala
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ShareSathi NEPSE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share