Garima Capital Limited

Call Directions Website Contact the business

Garima Capital Limited Garima Capital Ltd. is a Merchant Banker licensed by SEBON to render Portfolio Management Services.

Garima Capital Limited is a boutique investment firm promoted by dedicated finance professionals. Garima has the mission to deliver risk adjusted performance in the field of investment management and management consulting. The company’s vision is to be a one window solution to all investment and financial needs. The company received the award of ACCA Approved Employer-Trainee Development, Gold in recognition of the support provided to ACCA trainees working towards the ACCA Qualification.

गरिमा क्यापिटल लिमिटेड परिवारको तर्फबाट विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना। 🌺शुभ विजया दशमी! 🙏🌸   #विजयादशमी  #द...
21/10/2026

गरिमा क्यापिटल लिमिटेड परिवारको तर्फबाट विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना। 🌺

शुभ विजया दशमी! 🙏🌸

#विजयादशमी #दशैं२०८३ #शुभकामना

महाअष्टमीको पावन अवसरमा सुख, शान्ति, समृद्धि एवं मंगलमय जीवनको हार्दिक शुभकामना।गरिमा क्यापिटल लिमिटेड परिवार   #महाअष्ट...
18/10/2026

महाअष्टमीको पावन अवसरमा सुख, शान्ति, समृद्धि एवं मंगलमय जीवनको हार्दिक शुभकामना।

गरिमा क्यापिटल लिमिटेड परिवार

#महाअष्टमी #दशैं

फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मं...
17/10/2026

फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

गरिमा क्यापिटल लिमिटेड परिवार

#फूलपाती #दशैं

गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेड बीच प्रत्याभूतकर्ताको नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न। 💙 💚      ...
16/10/2026

गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेड बीच प्रत्याभूतकर्ताको नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न। 💙 💚

घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।गरिमा क्यापिटल ल...
11/10/2026

घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

गरिमा क्यापिटल लिमिटेड परिवार

#घटस्थापना #नवरात्रि

गरिमा क्यापिटल लिमिटेडद्वारा World Investor Week 2026 को अवसरमा  तिलोत्तमा कलेजको सहकार्यमा आयोजित "पूँजी बजार साक्षरता ...
09/10/2026

गरिमा क्यापिटल लिमिटेडद्वारा World Investor Week 2026 को अवसरमा तिलोत्तमा कलेजको सहकार्यमा आयोजित "पूँजी बजार साक्षरता तथा सचेतना कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि तथा सचेत लगानीप्रति जागरूकता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

**सचेत लगानी, समृद्ध भविष्य।**

गरिमा क्यापिटल लिमिटेडको ११औँ वार्षिक साधारण सभाका केही झलकहरू। 📸
09/10/2026

गरिमा क्यापिटल लिमिटेडको ११औँ वार्षिक साधारण सभाका केही झलकहरू। 📸

📈 World Investor Week 2026Garima Capital Limited proudly joins World Investor Week 2026, observed from October 5–11, 202...
06/10/2026

📈 World Investor Week 2026

Garima Capital Limited proudly joins World Investor Week 2026, observed from October 5–11, 2026, with the theme:

“Invest In Your Future. Protect It Today.”

Let’s promote informed investing, financial awareness, and a secure financial future.

जितिया पर्वको हार्दिक शुभकामना!     #जितियापर्व
04/10/2026

जितिया पर्वको हार्दिक शुभकामना!

#जितियापर्व

इन्द्र जात्राको सबैलाई शुभकामना!इन्द्र जात्रा १०औँ शताब्दीमा राजा गुणकामदेवले काठमाडौं सहरको स्थापनाको सम्झनामा सुरु गरे...
25/09/2026

इन्द्र जात्राको सबैलाई शुभकामना!

इन्द्र जात्रा १०औँ शताब्दीमा राजा गुणकामदेवले काठमाडौं सहरको स्थापनाको सम्झनामा सुरु गरेका थिए। कुमारी जात्रा मध्य १८औँ शताब्दीमा सुरु भएको हो। यी उत्सवहरू चन्द्रमास पात्रोअनुसार मनाइने भएकाले मितिहरू परिवर्तनशील हुन्छन्।

#इन्द्रजात्रा #नेपालीसंस्कृति

Address

Kathmandu/1, Kamalpokhari
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 14:00
Sunday 09:30 - 17:30

Telephone

+97714529149

Alerts

Be the first to know and let us send you an email when Garima Capital Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Garima Capital Limited:

Shortcuts

Share