मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि

  • Home
  • Nepal
  • Kathmandu
  • मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि

मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि Financial co-operation

यस संस्थाका शेयर सदस्य सुमन डंगोलको ममतामयी हजुरआमा काली डंगोलको मिति २०८३/०५/११ गते असामयिक दुखद निधन भएकोमा स्व. काली ...
28/08/2026

यस संस्थाका शेयर सदस्य सुमन डंगोलको ममतामयी हजुरआमा काली डंगोलको मिति २०८३/०५/११ गते असामयिक दुखद निधन भएकोमा स्व. काली डंगोलको आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुखद घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

सुचना     सुचना     सुचना
24/08/2026

सुचना सुचना सुचना

यस मिर्मिरे बचत तथा ऋण संस्था लि.का संचालक समितिका सदस्य एवं शिक्षा उप–समितिका संयोजक श्री नरेश डंगोललाई जन्म दिनको धेरै...
18/08/2026

यस मिर्मिरे बचत तथा ऋण संस्था लि.का संचालक समितिका सदस्य एवं शिक्षा उप–समितिका संयोजक श्री नरेश डंगोललाई जन्म दिनको धेरै धेरै शभकामना व्यक्त गर्दछौं ।

09/08/2026
यस संस्थाका शेयर सदस्य श्री दिनेश्वर श्रेष्ठको पूजनीय पिता माइला श्रेष्ठको मिति २०८३/०४/२१ गते असामयिक स्वर्गारोहण भएकोम...
07/08/2026

यस संस्थाका शेयर सदस्य श्री दिनेश्वर श्रेष्ठको पूजनीय पिता माइला श्रेष्ठको मिति २०८३/०४/२१ गते असामयिक स्वर्गारोहण भएकोमा निज मृतकको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुखद घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।।

07/08/2026

सुचना सुचना सुचना

यस संस्थाका सञ्चालक समितिका कर्तव्यनिष्ट सदस्य श्री रवीन्द्र श्रेष्ठलाई आज पर्न गएको शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकाम...
28/07/2026

यस संस्थाका सञ्चालक समितिका कर्तव्यनिष्ट सदस्य श्री रवीन्द्र श्रेष्ठलाई आज पर्न गएको शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !!

यस संस्थाका उपाध्यक्ष एवं संस्थापक सदस्य श्री सानुबाबु श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।
28/07/2026

यस संस्थाका उपाध्यक्ष एवं संस्थापक सदस्य श्री सानुबाबु श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।

Address

Tokha
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 14:00
Tuesday 07:00 - 14:00
Wednesday 07:00 - 14:00
Thursday 07:00 - 13:00
Friday 07:00 - 14:00
Sunday 07:00 - 14:00

Telephone

+97715110048

Alerts

Be the first to know and let us send you an email when मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि:

Shortcuts

Share