SuryaJyoti Life Insurance

Call Directions Website

SuryaJyoti Life Insurance SuryaJyoti Life emerged through Nepal’s first and historic merger between two successful life insurers, Surya Life Insurance Co. Ltd.
(1)

and Jyoti Life Insurance Co. Ltd and commenced joint operations on Dec 22, 2022. The synergy generated and capitalized through the amalgamation has transformed SuryaJyoti Life into one of the largest life insurers in terms of Capital Base, Total Investments, Life Fund, Branch Outlets, Agency Network and Policyholders.

विजयको प्रतीक बडा दशैंले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो ल्याओस्। मान्यजनको आशीर्वाद, परिवारक...
21/10/2026

विजयको प्रतीक बडा दशैंले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो ल्याओस्। मान्यजनको आशीर्वाद, परिवारको माया र आत्मीयताले हरेक पल विशेष बनोस्।
शुभ विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

20/10/2026

माता दुर्गाको कृपाले जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस्।
महानवमीको हार्दिक मंगलमय शुभकामना!

सूर्यज्योति लाइफ परिवारको तर्फबाट फुलपातीको हार्दिक मंगलमय शुभकामना!
16/10/2026

सूर्यज्योति लाइफ परिवारको तर्फबाट फुलपातीको हार्दिक मंगलमय शुभकामना!

झ्याप्पै eKarja, च्याप्पै Smartphone!दशैं तिहारको खुसीसँगै अब सूर्यज्योति लाइफको e-Karja मार्फत रु. २ लाखसम्मको कर्जा On...
16/10/2026

झ्याप्पै eKarja, च्याप्पै Smartphone!
दशैं तिहारको खुसीसँगै अब सूर्यज्योति लाइफको e-Karja मार्फत रु. २ लाखसम्मको कर्जा Online बाटै लिनुहोस् र पाउनुहोस् लक्की ड्र मार्फत भाग्यशाली १ जनाले आकर्षक Smartphone जित्ने मौका!
यो चाडपर्वमा आवश्यकता पूरा गर्नुहोस् झ्याप्पै र स्मार्टफोन जित्ने मौका नछुटाउनुहोस्!
नोट: यो योजना २०८३ पौष मसान्तसम्म लागू हुनेछ।
Apply Now via Khalti App!
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: ०१-४५४५९४१/४२

अब आफ्नो KYC Update गर्नुहोस्, Online बाट सजिलै!सूर्यज्योति लाइफले बीमितहरूको व्यक्तिगत KYC विवरण Update गर्न तथा बीमासम...
14/10/2026

अब आफ्नो KYC Update गर्नुहोस्, Online बाट सजिलै!
सूर्यज्योति लाइफले बीमितहरूको व्यक्तिगत KYC विवरण Update गर्न तथा बीमासम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्ने उद्देश्यले ‘Customer 360’ डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।
Customer 360 मार्फत तपाईंले गर्न सक्नुहुन्छ:
✅ आफ्नो व्यक्तिगत KYC विवरण अध्यावधिक
✅ बीमालेखसम्बन्धी आवश्यक विवरण प्राप्त
✅ दर्ता भएका दाबीहरूको अवस्था जानकारी
KYC विवरण Update गर्ने तरिका:
सूर्यज्योति लाइफको आधिकारिक वेबसाइट www.suryajyotilife.com मा जानुहोस्, Customer 360 मा Click गरी Login गर्नुहोस् र KYC Details मा गई आफ्नो विवरण जाँच तथा Update गर्नुहोस्।
आफ्नो KYC विवरण जाँच गरी यथाशीघ्र अध्यावधिक गर्नुहोस् र बीमा सेवाहरूलाई थप सहज बनाउनुहोस्।

बडा दशैंको शुभारम्भसँगै, तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस् । माता दुर्गाको कृपाले हरेक...
11/10/2026

बडा दशैंको शुभारम्भसँगै, तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस् । माता दुर्गाको कृपाले हरेक घरमा खुसी, उमङ्ग र उत्तरोत्तर प्रगति छाओस्।
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!

जितिया पर्वको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना।
04/10/2026

जितिया पर्वको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना।

SuryaJyoti Life Insurance successfully concluded its Corporate Meet 2083, bringing together employees to reflect, learn,...
30/09/2026

SuryaJyoti Life Insurance successfully concluded its Corporate Meet 2083, bringing together employees to reflect, learn, connect, and embrace the evolving dimensions of the workplace.

Centered around this year’s powerful theme, “Transform to Lead,” the event emphasized the need to continuously evolve, adapt, and lead with purpose in a rapidly changing business environment.

A key highlight of the event was the insightful session on Emotional Intelligence (EI) and Artificial Intelligence (AI), exploring how emotional intelligence and emerging technologies can complement each other to enhance decision-making, collaboration, productivity, and leadership. The session encouraged employees to understand the importance of balancing human intelligence with technological intelligence to create meaningful and sustainable impact.

The event also celebrated outstanding individual and team contributions through the Employee Awards Segment, recognizing employees and departments that demonstrated exceptional dedication, innovation, and impact.

🏅 Best Employee – The Extra Mile
Menuka Paudel – Underwriting Department

🏅 Best Employee – Idea Into Action
Subhesh Chandra Baral – Training and Development Department

🏅 Best Employee – Creating an Impact
Ashish Ghimire – Finance Department

🏆 Best Department – Award of Excellence
IT Department

परम्परासंग, संस्कृतिको रंग र उत्सवको उमंग। कुमारी, भैरव र इन्द्रजात्राका विविध सांस्कृतिक झाँकीसँगै हाम्रो मौलिक पहिचानल...
25/09/2026

परम्परासंग, संस्कृतिको रंग र उत्सवको उमंग।
कुमारी, भैरव र इन्द्रजात्राका विविध सांस्कृतिक झाँकीसँगै हाम्रो मौलिक पहिचानलाई युगौं सम्म जीवन्त राखौँ।
HAPPY इन्द्रजात्रा !

23/09/2026

सूर्यज्योति ‘एजेन्सी अवार्ड नाइट–२०८३’ मा देशभरिबाट व्यक्तिगत कोडअन्तर्गत सर्वोत्कृष्ट व्यवसाय गर्दै नेपाल प्रथम सहित विभिन्न विधामा सम्मानित हुन सफल कमल प्रसाद घिमिरे आर्थिक वर्ष २०८२/८३ मा समेत गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’ बाट विभूषित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौं। उहाँको आगामी व्यावसायिक यात्राको निरन्तर सफलता र उत्कृष्टताको शुभकामना व्यक्त गर्दछौं।

Address

Shanta Plaza
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:30

Telephone

+97714545941

Alerts

Be the first to know and let us send you an email when SuryaJyoti Life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share