25/04/2025
सूचना ! सूचना !! सूचना !!!
यहि मिति २०८२ बैशाख १४ गते आइतबार माताथीर्थ औसी (आमाको मुख हेर्ने ) को दिन संस्थाको सम्पूर्ण कारोबार बन्द हुने व्यहाेरा सम्बन्धित सबै सदस्यहरुकाे जानकारीकाे लागि अनुराेध छ । यसबाट सदस्य वर्गमा पर्न जाने असुविधा प्रति संस्था क्षमाप्रार्थी छ ।
दियो वचत तथा ऋण सहकारी संस्था लि.
दक्षिणकाली-१ चाल्नाखेल, काठमाडौं