Akchhayakosh Saving & Credit Co-operative Ltd.

Akchhayakosh Saving & Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akchhayakosh Saving & Credit Co-operative Ltd., Bank, Nursery Chowk, Airahiti, Banasthali, Kathmandu.

सरस्वती माताले सपुर्णमा सद्बुद्धि दिउन् ।
23/01/2026

सरस्वती माताले सपुर्णमा सद्बुद्धि दिउन् ।

सपुर्ण नेपाली दाजु्भाई तथा दिदिबहिनीहरु हाम्रो राष्ट्र र राष्ट्रियता जोगाई राख्नको लागि राष्ट्र निर्माता एकताको प्रतिक  ...
11/01/2026

सपुर्ण नेपाली दाजु्भाई तथा दिदिबहिनीहरु हाम्रो राष्ट्र र राष्ट्रियता जोगाई राख्नको लागि राष्ट्र निर्माता एकताको प्रतिक श्री ५ बडामाहाराजाधिराजा पृथ्वीनारायण शाहको दिब्यउपदेशको मार्गमा हिड्न अगाडि बढौं, ३०४औं एकता दिवसको शुभकामना 🙏💐

बडा दशैको पहिलो दिन घटस्थापना २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌹
22/09/2025

बडा दशैको पहिलो दिन घटस्थापना २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌹

"अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि." को १५औं बार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशनको प्रमुख अतिथि राष्ट्रिय सभाका उप...
31/08/2025

"अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि." को १५औं बार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशनको प्रमुख अतिथि राष्ट्रिय सभाका उपाध्यक्ष माननिय श्री बिमला घिमिरे ज्यु को साथ सम्पन्न भएको केहि झलकहरु २०८२/०५/१४ गते शनिबार

हिन्दुहरुको महान पर्व श्री कृष्णजन्माष्टमीको शुभ कामना 🙏🌹२०८२/०४/३१
16/08/2025

हिन्दुहरुको महान पर्व श्री कृष्णजन्माष्टमीको शुभ कामना 🙏🌹२०८२/०४/३१

सूचना!                       सूचना!!                       सूचना!!!यस "अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि." को मिति २०...
12/08/2025

सूचना! सूचना!! सूचना!!!

यस "अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि." को मिति २०८२/०४/०४ गते आईतबार बसेको कार्यसमिति बैठकको निर्णय अनुसार यस संस्थाको १५औं बार्षिक साधारण सभा तथा पाँचौं महाधिवेशन निम्न लिखित मिति, स्थान र समयमा हुने भएकोले सपुर्ण शेयर सदस्य ज्यु हरु उपस्थित हुनु भई सभाको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

मिति:- २०८२/०५/१४ गते शनिबार ।
स्थान:- बुद्ध प्यालेस ब्याङ्केट, सानो भरयाङ्ग, रिङ्गरोड, काठमाडौं ।
समय:- बिहान ११.०० एघार बजे ।

अध्यक्ष
सरिता देवी श्रेष्ठ
"अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि."
अक्षयकोष चोक, ऐराहिटि, बनस्थली, काठमाडौं - १६ ।
फोन नम्बर:- ०१ ४८८१२२९
, ४८८१२३०

नोट:-
१. संस्थाको ड्रेस (सारी) लगाएर आउनु होला ।
२. धेरै भन्दा धेरै साथीहरु लाई जानकारी दिनु होला ।

"अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि" बाट हिन्दु महिलाहरुको महान पवित्र पर्व हरितालिका तिज विषेश कार्यक्रम २०८२ सम्पन्न...
10/08/2025

"अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि" बाट हिन्दु महिलाहरुको महान पवित्र पर्व हरितालिका तिज विषेश कार्यक्रम २०८२ सम्पन्न ।

आदिकवि भानुभक्त आचार्य ज्यु को २१२औं जयन्तीका अवसरमा उहाँप्रति हार्दिक नमन  🙏💐
13/07/2025

आदिकवि भानुभक्त आचार्य ज्यु को २१२औं जयन्तीका अवसरमा उहाँप्रति हार्दिक नमन 🙏💐

धेरै धेरै धान उत्पादन गरौं ,आत्मनिर्भर बनौं , राष्ट्रिय धान दिवसको शुभकामना २०८२/०३/१५ गते आईतबार  🙏🏽
29/06/2025

धेरै धेरै धान उत्पादन गरौं ,आत्मनिर्भर बनौं , राष्ट्रिय धान दिवसको शुभकामना २०८२/०३/१५ गते आईतबार 🙏🏽

बुद्धम् शरणम् गच्छामी 🙏धम्यम् शरणम गच्छामी 🙏
12/05/2025

बुद्धम् शरणम् गच्छामी 🙏
धम्यम् शरणम गच्छामी 🙏

आज अक्षय तृतिया "अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि." को १४औं बार्षिक उत्सवको उपलक्षमा सम्पुर्णमा हार्दिक मंगलमय शुभका...
30/04/2025

आज अक्षय तृतिया "अक्षयकोष बचत तथा ऋण सहकारी संस्था लि." को १४औं बार्षिक उत्सवको उपलक्षमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना 🙏🏽🌷

14/04/2025

नव बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌹

Address

Nursery Chowk, Airahiti, Banasthali
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714881230

Alerts

Be the first to know and let us send you an email when Akchhayakosh Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category