Profitable Trader and Investor

Profitable Trader and Investor Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Profitable Trader and Investor, Kathmandu.

NAMASTE
Disclaimer: यो Page मा गरिएका post हरु केवल शिक्षाको लागि हो। म कुनै financial advisor होइन। Tradingमा जोखिम हुन्छ, त्यसैले बुझेर मात्र लगानी गर्नुहोस्।

24/08/2026

voice with no regret and fear🤬

20/08/2026

Follow us

14/08/2026

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेर बन्द भयो।

News: अब जथाभावी Social Media मा शेयर बजार Analysis गर्नेलाई कारबाही गर्ने नियम आउँदै ।"शिक्षा दिने उद्देश्य भएका विश्ले...
14/08/2026

News: अब जथाभावी Social Media मा शेयर बजार Analysis गर्नेलाई कारबाही गर्ने नियम आउँदै ।
"शिक्षा दिने उद्देश्य भएका विश्लेषकलाई License दिने, License नलिई Social Media मा जथाभावी Analysis गर्नेलाई कारबाही गर्ने नियम ल्याउँदै र्छौं।" 😮

-Gopal Prasad Bhatta( SEBON, Chairman)
Big Breaking 😮: अब जथाभावी Social Media मा शेयर बजार Analysis गर्नेलाई कारबाही गर्ने नियम आउँदै ।🌏️🌐

13/08/2026

Happy Teej in advance 😂😂

साथीहरू १८०० आएपछि किन्छु भन्दै थिए, सिस्टमले कुरा सुनेछ, ल्याम्मै १७०० तिरै झार्दैछ। अब कति किन्ने हो किन🤣🤣
24/07/2026

साथीहरू १८०० आएपछि किन्छु भन्दै थिए, सिस्टमले कुरा सुनेछ, ल्याम्मै १७०० तिरै झार्दैछ।
अब कति किन्ने हो किन🤣🤣

धितोपत्र बजार सुधार र लगानीकर्ता हित संरक्षण सम्बन्धमा नेपाल धितोपत्र बोर्डको विज्ञप्ति ।(मितिः २०८३/०३/२५)
09/07/2026

धितोपत्र बजार सुधार र लगानीकर्ता हित संरक्षण सम्बन्धमा नेपाल धितोपत्र बोर्डको विज्ञप्ति ।
(मितिः २०८३/०३/२५)

06/07/2026

बितेको १०० दिनमा अहिलेसम्म NEPSE ३१३.०५ अकं ( १०.९५%) ले घटेको छ।

06/07/2026

बैंकिङको एउटा स्टक नि पोर्टफोलियोमा नहुनेहरू हाजिर गर्नुस् त।

06/07/2026

Bye Bye 👋

Address

Kathmandu

Telephone

+9779869582457

Website

Alerts

Be the first to know and let us send you an email when Profitable Trader and Investor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Profitable Trader and Investor:

Shortcuts

Share