Nepali ghar jagga bikri तथा Hamro courier & cargo

Nepali ghar jagga bikri तथा Hamro courier & cargo घर संसार हाम्राे मायाको संसार

24/07/2026

युराेप काे विभिन्न देशहरुमा सामान पठाउनुहाेस् त्याे सस्ताे रेट मा । Food items , meat items , liquid बाहेक अन्य सामान पठाउँदा हामी सस्ताे रेट दिने छाै ।

23/06/2026

हामीलाई सम्झन सक्नुहुन्छ....
1. घर जग्गा खरिदि बिक्री तथा विज्ञापन गर्नकाे लागि
2. घर , काेठा तथा फ्लाट भाडामा लगाउनु परेमा
3 नेपाल तथा विदेशमा सामान पठाउनु परेमा
👉️ हामी हाै नेपालि घर जग्गा बिक्री तथा हाम्राे कुरियर एण्ड कार्गाे ।
976-6889769 9804504575
👉️ बसुन्धारा , काठमाडौं

Stay home and let Hamro Courier handle your deliveries. Our express service gets your packages to you fast and reliably,...
14/06/2026

Stay home and let Hamro Courier handle your deliveries. Our express service gets your packages to you fast and reliably, so you can relax and enjoy the comfort of your home.

Our Services
👉 Door-to-Door Courier Services
👉 Airport-to-Airport Cargo Shipping
👉 Real-time Online Tracking
👉 Complimentary Pickup Service
👉 Professional Packing Assistance
👉 Secure Warehousing Facilities
👉 Comprehensive Marine Insurance Management
👉 Efficient Export Documentation Handling
👉 Dedicated Export Consultancy
👉 Streamlined Exim Code Management

Contact us for more details:
📞 Phone: 📱 📧
Basundhara Thapa Complex and Basatol Harion-11, Sarlahi

25/03/2026

भरपर्दो , विश्वासिलो र सुरक्षित कुरियर एण्ड कार्गाे सेवा
HAMRO COURIER AND CARGO
976-6889769 9804504575

22/03/2026

Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

22/03/2026

के तपाईं हरु सुरक्षित र भरपर्दो कुरियर एण्ड कार्गाे काे खाेजिमा हुनुहुन्छ , अब ढुक्क रहनुहाेस् , अब हामिले तपाईंहरुकाे माझमा विश्वासशिलाे , भरपर्दो र सुरिक्षतका साथ नेपाल भित्र र नेपाल बाहिर सामान पठाउनु परेमा Hamro courier and cargo लाई सम्झन सक्नु हुन्छ
ठेगना:- बसुन्धारा, थापा कम्प्लेक्स
सम्पर्क नम्बर: 976-6889769 9804504575

साथै काेठा घर जग्गा किन्नु परेमा र घर काेठा भाडा मा लगाउनु परेमा हामीलाई सम्झन सक्नुहुनेछ ।

03/12/2025

टेकु तथा ठमेलमा एउटा सिङ्गल रुम चाहियाे , पानीको सुविधा सहित । 976-6889769 तुरुन्तै कल गर्नु हाेला ।

27/11/2025

Free packaging Free pick up

पठाउने हाेईन त UK, JAPAN, KOREA, CANADA, USA AUSTRALIA

20 KG PLUS
UK=550
JAPAN=750
KOREA=750
CANADA=950
USA=975
AUSTRALIA=975

समपर्क ठेगना :- बसुन्धारा थापा कम्पलेक्स
सम्पर्क नम्बर :- 976-6889769 9804504575

@

24/11/2025

KOREA 20 KG PLUS 750 PER KG
JAPAN 10 KG PLUS 1150 PER KG

22/11/2025

नमस्ते 🙏
अब नेपाली घर जग्गा बिक्री ले संचालनमा ल्याएकाे छ Hamro Courier & Cargo

के तपाईंलाई पनि सामान पठाउने वा मगाउने झन्झट भइरहेको छ?

अब चिन्ता लिनु पर्दैन 😌
हाम्रो कुरियर एण्ड कार्गो ले तपाईंका कपडा, गिफ्ट, डकुमेन्ट, अफिस सामग्री र व्यक्तिगत सामान
सुरक्षित र छिटो समयमा गन्तव्यमा पुर्‍याउँछ 🚛📦

✅ नेपालभर सेवा उपलब्ध
✅ समयमै Delivery
✅ भरोसामन्द ट्र्याकिङ सिस्टम
✅ सभ्य र इमानदार टिम

सामान पठाउनुहोस् विश्वासका साथ – हाम्रो कुरियर एण्ड कार्गोसँग

📍बसुन्धारा, काठमाडौं
शाखा :- सर्लाहि , हरिवन
📞 +977-9766889769 , 9804504575
976-6889769 Whatsapp

👉 विश्वासको यात्रा — हाम्रो कुरियर एण्ड कार्गो 🚚

👉️हाम्राे अन्य सेवाहरु :-
१. तपाईं हरुकाे घर काेठा , फ्लाट भाडामा लगाउनु परेमा
२. घर , जग्गा खरिद बिक्री गर्नु परेमा
३. नेपाल भरि तपाईं हरुकाे सामान सुपथ मुल्यमा Delivery गर्नु परेमा
४. सामाखुसि, गाेङ्गबु , बसुन्धारामा कक्षा ११,१२ का भाईबहिनिहरुलाई एकाउन्ट विषयमा 99% पास हुनेगरि Home tuition काे आवश्यक परेमा
हामीलाई सम्झन सक्नुहुनेछ ।

Address

Samakhusi
Kathmandu
1234

Opening Hours

09:00 - 17:00

Telephone

9844248634

Website

Alerts

Be the first to know and let us send you an email when Nepali ghar jagga bikri तथा Hamro courier & cargo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share