NN Sub Remittance & Traders Pvt.Ltd

NN Sub Remittance & Traders Pvt.Ltd "स्वदेश तथा बिदेशबाट पठाएको पैसा पाउन "
Fast, Reliable Financial Solutions Thank You

We are thrilled to announce that NN SUB REMITTANCE AND TRADERS PVT.LTD is now open for business in Kathmandu, Bagmati Province, Nepal. Our goal is to provide the highest quality financial services to our customers, offering a wide range of solutions to meet their needs. We specialize in remittances, Bank deposite,domestic and International Air tickets, tv Mobile Internet recharge, school College F

ee payment, money transfers and available all digital services. Our experienced team is dedicated to helping our customers make the best financial decisions. At NN SUB REMITTANCE AND TRADERS PVT.LTD we understand the importance of customer satisfaction. Our commitment to excellence and customer service is at the forefront of everything we do. We strive to provide the best possible experience for our customers, and we are committed to
providing them with the best possible solutions to their financial needs. We are committed to providing our customers with the highest level of customer service,
and we look forward to serving the people of Kathmandu, Bagmati Province, Nepal.

सिटी एक्सप्रेस.., विदेशमा बस्ने नेपालीको रेमिट..!!✅ देशभर २५,०००+ भुक्तानी केन्द्रहरु✅ सजिलो, छिटो र सुरक्षित रेमिट सेवा...
17/10/2025

सिटी एक्सप्रेस.., विदेशमा बस्ने नेपालीको रेमिट..!!

✅ देशभर २५,०००+ भुक्तानी केन्द्रहरु
✅ सजिलो, छिटो र सुरक्षित रेमिट सेवा
📩 पैसा जम्मा भएको जानकारी एसएमएसबाटै
📲 सिटी पे वालेटमा सिधै पैसा पठाउन सजिलो
🏡 परिवारले झन्झटबिना पैसा झिक्न सक्ने सुविधा

सिटी एक्सप्रेस: सजिलो, छिटो र भरपर्दो छ !

ो ाऔँ

साउदीबाट Enjaz मार्फत सजिलै नेपाल पैसा पठाउनुहोस्।
05/08/2025

साउदीबाट Enjaz मार्फत सजिलै नेपाल पैसा पठाउनुहोस्।

कोरियाबाट नेपालमा रहेका आफ्ना आफन्तजनलाई छिटो, सुरक्षित र भरपर्दो माध्यम Fonemoney मार्फत पैसा पठाउनुहोस्।✅ Zero सेवा शु...
31/07/2025

कोरियाबाट नेपालमा रहेका आफ्ना आफन्तजनलाई छिटो, सुरक्षित र भरपर्दो माध्यम Fonemoney मार्फत पैसा पठाउनुहोस्।
✅ Zero सेवा शुल्क
✅ उच्च Exchange Rate

Yehey Remit मार्फत जापानबाट अब तपाईंहरूले नेपालमा रहेको जुनसुकै बैंक खाता, eSewa वालेट वा नगद भुक्तानी केन्द्रहरूमा सजिल...
24/07/2025

Yehey Remit मार्फत जापानबाट अब तपाईंहरूले नेपालमा रहेको जुनसुकै बैंक खाता, eSewa वालेट वा नगद भुक्तानी केन्द्रहरूमा सजिलै पैसा पठाउन सक्नुहुन्छ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को हार्दिक शुभकामना |
19/02/2025

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को हार्दिक शुभकामना |

अनलाईन लाइसेन्सको फारम कता भर्ने भनेर सोच्दै हुनुहुन्छ ??????😕😕न आत्तिनुस ,हामि गर्छौ तपाईको समस्याको समधान । 😇😇अन्लाईन ...
25/11/2024

अनलाईन लाइसेन्सको फारम कता भर्ने भनेर सोच्दै हुनुहुन्छ ??????😕😕
न आत्तिनुस ,हामि गर्छौ तपाईको समस्याको समधान । 😇😇
अन्लाईन सम्बन्धि कुनै पनि डकुमेन्ट बनाउनु परेमा, अन्लाईन फारम भर्नु परेमा सम्पर्क गर्नु नबिर्सनुहोला ।
सम्पर्क नम्बर WhatsApp : 9869374195
Apply online, safe time, safe money
Fast and secure !!!!!

अनि बिदेश जानको लागि E-PASSPORT बनाउनु भयो त ?????😕यदि छैन भने आजै हामिलाई सम्झनुहोस । 😇😇😇अन्लाईन सम्बन्धि कुनै पनि डकुम...
25/11/2024

अनि बिदेश जानको लागि E-PASSPORT बनाउनु भयो त ?????😕
यदि छैन भने आजै हामिलाई सम्झनुहोस । 😇😇😇
अन्लाईन सम्बन्धि कुनै पनि डकुमेन्ट बनाउनु परेमा, अन्लाईन फारम भर्नु परेमा सम्पर्क गर्नु नबिर्सनुहोला ।
सम्पर्क नम्बर WhatsApp : 9869374195
Apply online, safe time, safe money
Fast and secure !!!!!

के तपाईले बनाउनु भयो त राष्ट्रिय परिचय-पत्र .......?😕यदि छैन भने आजै हामिलाई सम्झनुहोस । 😇😇😇अन्लाईन सम्बन्धि कुनै पनि डक...
25/11/2024

के तपाईले बनाउनु भयो त राष्ट्रिय परिचय-पत्र .......?😕
यदि छैन भने आजै हामिलाई सम्झनुहोस । 😇😇😇

अन्लाईन सम्बन्धि कुनै पनि डकुमेन्ट बनाउनु परेमा, अन्लाईन फारम भर्नु परेमा सम्पर्क गर्नु नबिर्सनुहोला ।
सम्पर्क नम्बर WhatsApp : 9869374195
Apply online, safe time, safe money
Fast and secure !!!!!

भाई टिकाको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका दाजुभाई तथा दिदीबहिनीहरुमा अपार माया र ममताको कामना गर्दै हार्...
03/11/2024

भाई टिकाको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका दाजुभाई तथा दिदीबहिनीहरुमा अपार माया र ममताको कामना गर्दै हार्दिक मंगलमय शुभकामना!

२०८१ सालको गोवर्धन तथा गाईगोरु तिहारको हार्दिक शुभकामना |
02/11/2024

२०८१ सालको गोवर्धन तथा गाईगोरु तिहारको हार्दिक शुभकामना |


सम्पूर्णमा लक्ष्मी पूजाको शुभकामना ।
31/10/2024

सम्पूर्णमा लक्ष्मी पूजाको शुभकामना ।

कुकुर तिहारको शुभकामना |
31/10/2024

कुकुर तिहारको शुभकामना |

Address

Kathmandu
44611

Telephone

+9779801035368

Website

Alerts

Be the first to know and let us send you an email when NN Sub Remittance & Traders Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NN Sub Remittance & Traders Pvt.Ltd:

Share