जीवन बीमा गरौं

जीवन बीमा गरौं आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा त? contact us:- for all kinds of ladies and babies items. himalayan city center,shop no.D4, machhapokhari,balaju.

06/02/2025

2.Aavaas Shrestha
(Singing Group)

Vote for supporting him at Little Pride Of Nepal 2025 Event, Singing Group. Click Like on both the picture and this page.

Vote for Your Favorite Contestant by Visiting,
Direct Voting Link:
https://shorturl.at/XKtjw

Direct Voting Link लाई Copy गर्नु होस । त्यसपछि आफ्नो वा आफन्तको Facebook पेजको Message (Messenger) मा गएर Share गर्नुहोस ।

----------------------------------
भोटीङ्ग लाईन ११ फागुन २०८१, आइतवार, १२ बजेसम्म खुल्ला हुनेछ

18/08/2023
09/11/2022

नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना

यस कम्पनीको केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात कम्पनीले समस्त बीमितहरु माझ “नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” सावधिक जीवन बीमा ल्याईएको हो ।
यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

यस बीमा योजनाले निम्न लाभहरू प्रदान गर्दछ :

क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस रकम एकमुष्ठ बीमितलाइ भुक्तानी गरिनेछ।

ख) बीमा जोखिम प्रारम्भ हुनु भन्दा अगाडि बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बिमितको मृत्यु हुनुभन्दा अघि सम्म भुक्तान गरिएको एकमुष्ठ बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेके) प्रस्तावकलाइ भुक्तानी गरिनेछ ।

ग) बीमा जोखिम प्रारम्भ पछि बीमित को मृत्यु भएमा तत्काल बीमाङ्क रकम को २५(पच्चिस) प्रतिशत रकम प्रस्तावकलाई भुक्तान दिने र बांकी ७५(पचहत्तर) प्रतिशत बीमाङ्क र आर्जित बोनस रकम एकमुष्ठ बीमा अवधि समाप्ती भएपछी प्रस्तावकलाइ भुक्तानी गरिनेछ ।

विशेषताहरु :

१) बीमा योजनाको नाम ः नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार ः सावधिक जीवन बीमा [Endowment Plan With Profit ] (मुनाफामा सरिक हुने)
३) प्रवेश उमेर ः १ वर्ष देखि १७ वर्ष
४) ऐच्छिक सुविधा प्रवेश उमेर ः १ वर्ष देखि
५) बीमाअवधि ः न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष सम्म (न्यूनतम परिपक्वता उमेरमा निर्भर पर्ने)
६) बीमा समाप्तिमा अधिकतम उमेर ः ४७ वर्ष
७) बीमा शुल्क भुक्तानि तरिका ः वार्षिक, अर्धवार्षिक ,त्रैमासिक र मासिक
८) न्यूनतम बीमाङ्क रकम ः रू १,००,०००/- (एक लाख)
९) अधिकतम बीमाङ्क रकम ः आयश्रोतको आधारमा गर्न सकिने

१०) यस योजनामा समावेश भएका सुविधाहरु :
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
वार्षिक - १% छुट
अर्ध वार्षिक - छैन
त्रैमासिक -३ % थप
मासीक -६ % थप

ऋण तथा समर्पण सुविधा
क) वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
ख) समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
ऐच्छिक सुविधाहरु :
बीमाशुल्क छुट सुविधा (PWB):
नौलो केटाकेटी सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्तरअपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गरिने छ ।
मासिक आय सुबिधा (MIB):
नौलो केटाकेटी सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा, मृतु भएको अर्को महिना देखि मासिक आय सुबिधा बीमंकको १ प्रतिशत रकम माषिक रुपमा केटाकेटी १८ वर्ष नपुगुन्जेल वा बीमा अबधि समाप्ति सम्म जुन अगाडी घट्छ सो मिति सम्म कम्पनीले उपलब्ध गराउने छ ।
बच्चाको जोखिम कभर सुबिधा (CRC):
यो एक अतिरिक्त सुबिधा हो जसमा थप बीमाशुल्क तिरेर बच्चाको जोखिम बीमा गरिएको २ वर्ष पश्चात सुरु हुने गराउन सकिन्छ ।

29/01/2022

नौलो सुरक्षित जीवन बीमा योजना

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।
यस बीमामा १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले प्रवेश गर्न पाउनेछन् भने अधिकतम बीमाङ्क आफ्नो आय आर्जनको आधारमा छनोट गर्न सक्नेछन् ।
मुख्य विशेषताहरुः
क) बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + आर्जित बोनश, बीमा अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।”
ख) बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा “बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ ।”
ग) दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।”
घ) दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त (ADB/PTD/PWB) सुविधा लिएका बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा “बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।”



यस बीमा योजना अन्तर्गतका केहि सुविधाहरुः

यस बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा १% सम्म छुट पाउन सकिन्छ ।
यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गर्नुको साथै ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त गर्नुको साथै बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण लिन सकिन्छ ।
यस ब्रोसरमा उल्लेखित जानकारीहरु सम्भाब्य सर्वसाधारण ग्राहकहरुलाई नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजनाको बारेमा बुझाउने र सिकाउने उदेश्यले राखिएको हो ।
यस बीमा योजना अन्तर्गत बीमालेखको अपवाद तथा नेपाल लाइफको विभिन्न नियम र सर्तहरू लागु हुनेछन् ।

जीवन बीमा गरौ
07/11/2020

जीवन बीमा गरौ


“बीमा अभिकर्ता” भई काम गर्न चाहानुहुने सम्पूर्ण मित्रहरूले Inbox गर्नुहोला ।
07/11/2020

“बीमा अभिकर्ता” भई काम गर्न चाहानुहुने सम्पूर्ण मित्रहरूले Inbox गर्नुहोला ।

 #जीवन  #बीमा_गर्न_चाहानुहुन्छ_भने    #गर्नुहोला ।
20/10/2020

#जीवन #बीमा_गर्न_चाहानुहुन्छ_भने #गर्नुहोला ।

14/10/2020

यूनियन लाईफबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यत....

11/08/2020

कोभिड–१९ ले दुनियाँलाई नै अप्ठ्यारो र समस्या परेको छ । यस्तो बेलामा युनियन लाइफलाई असर नपर्ने कुरै भएन । साखगरी ब....

11/07/2020

#जीवन_बीमा_गरौ




Alina Karki
Annusa Maharjan
Aarti Shah
Anisa Rumba
Aana Aana
Asmita Aryal
A-nyu Pun
Asmeeta Khatri
Anju Mishra
Aashna Upreti
Anshika Gupta
Anu Mol
Ashmita Karki
अनिशा वाईबा
Aarju Makaju
A Zee Na
Anusha Mahato
Anusha Guragain
An Xa

Address

Nayabazar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जीवन बीमा गरौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share